Jump to content

Page:Ritubichar.pdf/77: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|९८}}
{{pcn|९८}}
वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा ।
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा


{{pcn|९९}}
{{pcn|९९}}
यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन ।
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिंदै छौं अझ पावन ॥
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥


{{pcn|१००}}
{{pcn|१००}}
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥


{{pcn|१०१}}
{{pcn|१०१}}
सकल ऋतुविचार प्रेमका साथ हेरी
सकल ऋतु-विचार प्रेमका साथ हेरी
::गुण जति लिनुहोला दोषलाई नटेरी ।
::गुण जति लिनु-होला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्तिसाथ
भनि सकल गुणीका सामने भक्ति-साथ
::अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥
::अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥



Latest revision as of 19:09, 25 May 2025

This page has been validated

९७
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥

९८
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा ॥

९९
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥

१००
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥

१०१
सकल ऋतु-विचार प्रेमका साथ हेरी
गुण जति लिनु-होला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्ति-साथ
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥

इति शिशिर-विचार
समाप्तं शुभम्