Jump to content

Page:Ritubichar.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " जडेको छ जथाभावी अवीर पुरमा सब। लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।। ९७ वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा। क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।। ९८ यो हो श्रीकृष्णलीलाको रश..."
 
 
(8 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|९७}}
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥


जडेको छ जथाभावी अवीर पुरमा सब।
{{pcn|९८}}
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।।
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
९७
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा ॥
वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा।
 
क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।।
{{pcn|९९}}
९८
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन।
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥
प्रकाश जसको हामी लिंदै छौं अझ पावन।।
 
९९
{{pcn|१००}}
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति।
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति।।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥
१००
 
सकल ऋतुविचार प्रेमका साथ हेरी
{{pcn|१०१}}
गुण जति लिनुहोला दोषलाई नटेरी।
सकल ऋतु-विचार प्रेमका साथ हेरी
भनि सकल गुणीका सामने भक्तिसाथ
::गुण जति लिनु-होला दोषलाई नटेरी ।
अतिशय झुकि बिन्ती गर्छ यो लेखनाथ।।
भनि सकल गुणीका सामने भक्ति-साथ
१०१
::अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥
⬥इति शिशिर-विचार
 
{{pcn|'''इति शिशिर-विचार'''}}
{{pcn|'''समाप्तं शुभम्'''}}
</poem>
{{end center block}}

Latest revision as of 19:09, 25 May 2025

This page has been validated

९७
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥

९८
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा ॥

९९
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥

१००
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥

१०१
सकल ऋतु-विचार प्रेमका साथ हेरी
गुण जति लिनु-होला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्ति-साथ
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥

इति शिशिर-विचार
समाप्तं शुभम्