Page:Ritubichar.pdf/76: Difference between revisions
→Not proofread: Created page with " उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै। देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैं।। ८८ मरेतुल्य बगैंचाको कुनाकानी अली अलि। देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि।। ८९ कमाये..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|८८}} | |||
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै । | |||
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैँ ॥ | |||
{{pcn|८९}} | |||
मरे-तुल्य बगैँचाको कुनाकानी अली अलि । | |||
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥ | |||
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका | {{pcn|९०}} | ||
कमायेँ जगतैलाई भनी शिशिर पागल । | |||
खिस्स हाँस्यो कि देखाई दन्त झैँ कुन्द-कुड्मल ? | |||
खिस्स हाँस्यो कि देखाई दन्त | |||
{{pcn|९१}} | |||
दाउरा पातका निम्ति | दाउरा पातका निम्ति वन-भित्र पसी-कन । | ||
ग्रामीण रमणी थाले शालैज्यू गीत | ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥ | ||
तुषाराले | {{pcn|९२}} | ||
घन्क्यो घनक्क त्यै | तुषाराले मरे-तुल्य बनायेको वनै सब । | ||
घन्क्यो घनक्क त्यै गीत-प्राण-सञ्चारले अब ॥ | |||
पह्लाये | |||
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली | {{pcn|९३}} | ||
पह्लाये दुइ-चारोटा कलिला फूलका कलि । | |||
आरू र आलुचा | कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि ॥ | ||
मानू वसन्तका दिव्य दूत | |||
{{pcn|९४}} | |||
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा | आरू र आलुचा आलू-बखडा पुष्प-भूषित । | ||
मानू वसन्तका दिव्य दूत झैँ छन् उपस्थित ॥ | |||
काट्यो जगतले जाडो | {{pcn|९५}} | ||
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन? | लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी । | ||
विलासी-जनको वृन्द रमायेको छ बेसरी ॥ | |||
{{pcn|९६}} | |||
काट्यो जगतले जाडो धैर्य-शस्त्र लिईकन । | |||
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:07, 25 May 2025
८८
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै ।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैँ ॥
८९
मरे-तुल्य बगैँचाको कुनाकानी अली अलि ।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥
९०
कमायेँ जगतैलाई भनी शिशिर पागल ।
खिस्स हाँस्यो कि देखाई दन्त झैँ कुन्द-कुड्मल ?
९१
दाउरा पातका निम्ति वन-भित्र पसी-कन ।
ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥
९२
तुषाराले मरे-तुल्य बनायेको वनै सब ।
घन्क्यो घनक्क त्यै गीत-प्राण-सञ्चारले अब ॥
९३
पह्लाये दुइ-चारोटा कलिला फूलका कलि ।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि ॥
९४
आरू र आलुचा आलू-बखडा पुष्प-भूषित ।
मानू वसन्तका दिव्य दूत झैँ छन् उपस्थित ॥
९५
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी ।
विलासी-जनको वृन्द रमायेको छ बेसरी ॥
९६
काट्यो जगतले जाडो धैर्य-शस्त्र लिईकन ।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन ?