Page:Ritubichar.pdf/71: Difference between revisions
→Not proofread: Created page with " लुगामाथि लुगा खाप आगो ताप घरीघरी। स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी?।। ४३ काम सातोलिने मात्र, नाम सातोदिने झरी। कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी।। ४४ हिमानी वयले पूर्..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|४३}} | |||
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी । | |||
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ? | |||
{{pcn|४४}} | |||
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी । | |||
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी ॥ | |||
काम | |||
कति राम्रो मिलेको छ बाहिरी | {{pcn|४५}} | ||
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी । | |||
हिमानी वयले पूर्ण दिव्य पुत्री | झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥ | ||
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा | |||
{{pcn|४६}} | |||
तिर्सना-जाल झैँ लम्बा पन्छिँदा त्यो कडा झरी । | |||
कान्तिले दिन झल्कन्छ | कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥ | ||
ठण्डीका पिरले मानू हिम | {{pcn|४७}} | ||
बसाइँ बस्न आयो कि बनाई काँठमा घर? | ठण्डीका पिरले मानू हिम आफैँ उँधो-तिर । | ||
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ? | |||
नगीचको रुखो डाँडो हिम पर्दा | |||
देखिन्छ फेटा बाँधेको मूर्ति | {{pcn|४८}} | ||
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको । | |||
देखिन्छ फेटा बाँधेको मूर्ति झैँ उग्र कालको ॥ | |||
बायेको | |||
{{pcn|४९}} | |||
हिमाचल | दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैँ धूपिका रुख । | ||
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम? | बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥ | ||
सारा नदनदी सेतो काँठो सलिलमा | {{pcn|५०}} | ||
देखिन्छन् सुकिला राम्रा | हिमाचल नदी-रूप पुत्रीलाई धमाधम । | ||
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ? | |||
{{pcn|५१}} | |||
सारा नदनदी सेतो काँठो सलिलमा परी । | |||
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:28, 25 May 2025
४३
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी ।
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ?
४४
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी ॥
४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥
४६
तिर्सना-जाल झैँ लम्बा पन्छिँदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥
४७
ठण्डीका पिरले मानू हिम आफैँ उँधो-तिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?
४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैँ उग्र कालको ॥
४९
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैँ धूपिका रुख ।
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥
५०
हिमाचल नदी-रूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?
५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी ॥