Page:Ritubichar.pdf/70: Difference between revisions
Appearance
→Not proofread: Created page with " खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि। पानी अलिअली दिन्छ मेघ कञ्जूस झैं बनी।। ३४ वर्षाको त्यो महादानी मेघको महिमा सब। गरीबीपनले हो कि खुम्चियेछ पुरा अब?।। ३५ न त पानी कतै बस्छ न कतै..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|३४}} | |||
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि । | |||
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैँ बनी ॥ | |||
{{pcn|३५}} | |||
वर्षाको त्यो महादानी मेघको महिमा सब । | |||
गरीबी-पनले हो कि खुम्चियेछ पुरा अब ? | |||
वर्षाको त्यो महादानी मेघको महिमा | |||
{{pcn|३६}} | |||
न त पानी कतै बस्छ न कतै भल चल्दछ । | |||
न त पानी कतै बस्छ न कतै भल | प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ ॥ | ||
प्राणीको शास्तिका साथ खालि जमिन | |||
{{pcn|३७}} | |||
वातले | वातले खुम्चिनू-पर्ने अँध्यारो माघको झरी । | ||
बताउनै बडो गाह्रो दुःखीको | बताउनै बडो गाह्रो दुःखीको जीवनी-सरी ॥ | ||
न ज्यादा जल वर्षन्छ न त आकाश | {{pcn|३८}} | ||
दुःखको भोग | न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ । | ||
दुःखको भोग झैँ लम्बा झरी लम्लष्ट चल्दछ ॥ | |||
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा | {{pcn|३९}} | ||
कर्म-जञ्जाल झैँ मैलो झरीका वशमा परी । | |||
धुनीमा सब धुम्मिन्छन् | गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥ | ||
दुःखमा देवताजस्तै | |||
{{pcn|४०}} | |||
कोही | धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी । | ||
योगी | दुःखमा देवताजस्तै भगवान्को वरी-परी ॥ | ||
लामा लामा बिरालीको गोडामा ताँति | {{pcn|४१}} | ||
तैपनि घरमा मूसो असाध्यसित | कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल । | ||
योगी झैँ परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल ॥ | |||
{{pcn|४२}} | |||
लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ । | |||
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:24, 25 May 2025
This page has been validated
३४
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि ।
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैँ बनी ॥
३५
वर्षाको त्यो महादानी मेघको महिमा सब ।
गरीबी-पनले हो कि खुम्चियेछ पुरा अब ?
३६
न त पानी कतै बस्छ न कतै भल चल्दछ ।
प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ ॥
३७
वातले खुम्चिनू-पर्ने अँध्यारो माघको झरी ।
बताउनै बडो गाह्रो दुःखीको जीवनी-सरी ॥
३८
न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ ।
दुःखको भोग झैँ लम्बा झरी लम्लष्ट चल्दछ ॥
३९
कर्म-जञ्जाल झैँ मैलो झरीका वशमा परी ।
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥
४०
धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी ।
दुःखमा देवताजस्तै भगवान्को वरी-परी ॥
४१
कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल ।
योगी झैँ परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल ॥
४२
लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ ।
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ ॥