Page:Ritubichar.pdf/69: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|२५}} | ||
पानी कठै छुनासाथ असाध्य | पानी कठै ! छुनासाथ असाध्य ठिहिर्याउँछ । | ||
बिच्छीका डङ्कको ज्वाला | बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥ | ||
{{pcn|}} | {{pcn|२६}} | ||
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, | जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन । | ||
नपाये चारमा यौटा बन्छ निर्जीव | नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥ | ||
{{pcn|}} | {{pcn|२७}} | ||
आकाश | आकाश रुँदिँदै आयो केही मैलो-पना धरी । | ||
भित्री | भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥ | ||
{{pcn|}} | {{pcn|२८}} | ||
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी | रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी ! | ||
दुर्भाग्य दोषले ज्यादा दबायेका | दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥ | ||
{{pcn|}} | {{pcn|२९}} | ||
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते | अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन । | ||
उज्यालो | उज्यालो मुक्त-चेष्टा झैँ नष्ट भो सूर्य-दर्शन ॥ | ||
{{pcn|}} | {{pcn|३०}} | ||
रुँदका रूपमा यद्वा | रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको । | ||
आकाशमा | आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥ | ||
{{pcn|}} | {{pcn|३१}} | ||
हिमको तकिया तानी ओढी त्यो | हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक । | ||
आफैँ शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ? | |||
{{pcn|}} | {{pcn|३२}} | ||
हटदैन बिना बूँद मैलो रुँद कसै | हटदैन बिना बूँद मैलो रुँद कसै गरी । | ||
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ | आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥ | ||
{{pcn|}} | {{pcn|३३}} | ||
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी । | |||
ज्यादा कचकचे चाङ्ने | ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:21, 25 May 2025
२५
पानी कठै ! छुनासाथ असाध्य ठिहिर्याउँछ ।
बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥
२६
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन ।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥
२७
आकाश रुँदिँदै आयो केही मैलो-पना धरी ।
भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥
२८
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी !
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥
२९
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन ।
उज्यालो मुक्त-चेष्टा झैँ नष्ट भो सूर्य-दर्शन ॥
३०
रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको ।
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥
३१
हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक ।
आफैँ शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ?
३२
हटदैन बिना बूँद मैलो रुँद कसै गरी ।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥
३३
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी ।
ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥