Page:Ritubichar.pdf/69: Difference between revisions
→Not proofread: Created page with " पानी कठै छुनासाथ असाध्य ठिहिर्याउँछ। बिच्छीका डङ्कको ज्वाला तालुसम्म पुर्याउँछ।। २५ जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन। नपाये चारमा यौटा बन्छ निर्जीव जीवन।। २६ आकाश रुँदिं..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|२५}} | |||
पानी कठै ! छुनासाथ असाध्य ठिहिर्याउँछ । | |||
बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥ | |||
{{pcn|२६}} | |||
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन । | |||
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥ | |||
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, | |||
नपाये चारमा यौटा बन्छ निर्जीव | {{pcn|२७}} | ||
आकाश रुँदिँदै आयो केही मैलो-पना धरी । | |||
आकाश | भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥ | ||
भित्री | |||
{{pcn|२८}} | |||
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी | रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी ! | ||
दुर्भाग्य दोषले ज्यादा दबायेका | दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥ | ||
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते | {{pcn|२९}} | ||
उज्यालो | अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन । | ||
उज्यालो मुक्त-चेष्टा झैँ नष्ट भो सूर्य-दर्शन ॥ | |||
रुँदका रूपमा यद्वा | |||
आकाशमा | {{pcn|३०}} | ||
रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको । | |||
हिमको तकिया तानी ओढी त्यो | आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥ | ||
{{pcn|३१}} | |||
हटदैन बिना बूँद मैलो रुँद कसै | हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक । | ||
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ | आफैँ शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ? | ||
{{pcn|३२}} | |||
ज्यादा कचकचे चाङ्ने | हटदैन बिना बूँद मैलो रुँद कसै गरी । | ||
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥ | |||
{{pcn|३३}} | |||
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी । | |||
ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:21, 25 May 2025
२५
पानी कठै ! छुनासाथ असाध्य ठिहिर्याउँछ ।
बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्याउँछ ॥
२६
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन ।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥
२७
आकाश रुँदिँदै आयो केही मैलो-पना धरी ।
भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥
२८
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी !
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥
२९
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन ।
उज्यालो मुक्त-चेष्टा झैँ नष्ट भो सूर्य-दर्शन ॥
३०
रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको ।
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥
३१
हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक ।
आफैँ शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ?
३२
हटदैन बिना बूँद मैलो रुँद कसै गरी ।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥
३३
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी ।
ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥