Jump to content

Page:Bhikari.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> शुक्रतारा ! सुन्दर हाम्रा ! नेपाली हे प्रथम ध्वनि ! यस्ता घाँसी युवक भरी हुन् नेपाली यो गगनमनि ।। भाषाको यो शैशव सुन्दर तोते बोली बधुर सुधा । बालकपनको मृदुल मसीनो सरल उज्यालो निर्म..."
 
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
शुक्रतारा ! सुन्दर हाम्रा !
शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
:::नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ।।
:::नेपाली यो गगनमनि
भाषाको यो शैशव सुन्दर
भाषाको यो शैशव सुन्दर
तोते बोली बधुर सुधा ।
:::तोते बोली मधुर सुधा ।
बालकपनको मृदुल मसीनो
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ।।
:::सरल उज्यालो निर्मलता
तिमीले बोल्यौ, बाहिरभन्दा
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
:::भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ।।
:::प्यासी भो अति देश
जनभाषाका जन्मोत्सवको
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
:::निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?
:::मधुर नहोला मधुमास ?
</poem>
</poem>
{{end center block}}

Latest revision as of 15:55, 25 May 2025

This page has been validated

शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ॥
भाषाको यो शैशव सुन्दर
तोते बोली मधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ॥
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ॥
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?