Jump to content

Page:Bhikari.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> बिउँझायो अब, बिउँझायो अब वनको सुतुवालाई बिचेत । लोचनयुगल रसाई आए 'फुलि-फुलि आयो छाति समेत ।। थोपा दुइटा गुडिकन टप्के शान्त शिलामा अभिराम । रेखा सुन्दर पर्न गएछन् देखे दुइटा अक्षर..."
 
Lalu (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बिउँझायो अब, बिउँझायो अब
बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
:::वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ।।
:::'फुलि-फुलि आयो छाति समेत
थोपा दुइटा गुडिकन टप्के
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
:::शान्त शिलामा अभिराम ।  
रेखा सुन्दर पर्न गएछन्
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ।।
:::देखे दुइटा अक्षर 'राम'
'को हो ! को हो !' कोइली बोली
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के
:::अस्ताचलमा रवि टप्के
भावुक दिलका अरु अरु थोपा
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ।।
:::टप टप सुन्दर टप्के
वनको रङ्ग बनाई स्याही
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
:::लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ।।
:::वनमा, घरमा, पिँजराभित्र
अमृत पिए सब भाइ
अमृत पिए सब भाइ
डाँडाकाँडा गुन्जिउठे
:::डाँडाकाँडा गुञ्जिउठे
शीतल धारा सुखद छहारी
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ।।
:::धूप र तिर्खा आज मिटे
गाइरहेछन् आज उतातिर
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
:::राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ।।
:::नेपाली दुई गादिनिर
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 15:54, 25 May 2025

This page has been validated

बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ॥
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ॥
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के ।
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ॥
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ॥
अमृत पिए सब भाइ
डाँडाकाँडा गुञ्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ॥
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ॥