Page:Bhikari.pdf/55: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
बेची सँगाल्दछु दुई तिन पैसा | बेची सँगाल्दछु दुई तिन पैसा | ||
:::धारा पाटी राख्न छ मन । | :::धारा पाटी राख्न छ मन । | ||
यहाँ नरोपे कसरी फल्दछ | यहाँ नरोपे कसरी फल्दछ | ||
:::खेल्नु खिलौना कति दिन | :::खेल्नु खिलौना कति दिन ॥' | ||
चरचर, चमचम हँसिया नाच्तछ | चरचर, चमचम हँसिया नाच्तछ | ||
:::अडि अडि बोल्दछ घाँसी । | :::अडि अडि बोल्दछ घाँसी । | ||
छिन-छिनलाई रत्न उज्याला | छिन-छिनलाई रत्न उज्याला | ||
:::तुल्य सँगालि, नमासी | :::तुल्य सँगालि, नमासी ॥ | ||
'ईश्वरको यो जङ्गल बिर्ता | 'ईश्वरको यो जङ्गल बिर्ता | ||
:::घाँस फलेको खेत मलाई । | :::घाँस फलेको खेत मलाई । | ||
बाली उठाउँछु तल्सिङलाई | बाली उठाउँछु तल्सिङलाई | ||
:::भारा तिर्दछु पृथिवीलाई | :::भारा तिर्दछु पृथिवीलाई ॥ | ||
रामछाया दुई दिनको यो | रामछाया दुई दिनको यो | ||
:::सच्चा काम गरे छ इनाम | :::सच्चा काम गरे छ इनाम । | ||
बाहुननानी ! यही मन आयो | |||
:::भेटी यही भो हरिको नाम ॥' | |||
चुम्बक लाग्यो, बिजुली झल्क्यो | चुम्बक लाग्यो, बिजुली झल्क्यो | ||
:::टोह्लाई ती चकित बसे । | :::टोह्लाई ती चकित बसे । | ||
पात चलेका मधुर तराना | पात चलेका मधुर तराना | ||
:::चिडिया वनका भित्र घुसे | :::चिडिया वनका भित्र घुसे ॥ | ||
लयमा बहँदा भाव अनेकन् | लयमा बहँदा भाव अनेकन् | ||
:::थाले चल्न मनोहर चाल । | :::थाले चल्न मनोहर चाल । | ||
'अहो' मसीनो ध्वनिको भन्थ्यो | 'अहो' मसीनो ध्वनिको भन्थ्यो | ||
:::'यो घाँसीको जीवन हाल | :::'यो घाँसीको जीवन हाल ॥' | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 15:52, 25 May 2025
This page has been validated
बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ॥'
चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ॥
'ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ॥
रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।
बाहुननानी ! यही मन आयो
भेटी यही भो हरिको नाम ॥'
चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ॥
लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
'अहो' मसीनो ध्वनिको भन्थ्यो
'यो घाँसीको जीवन हाल ॥'