Page:Bhikari.pdf/54: Difference between revisions
Appearance
No edit summary |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''घाँसी'''}}} | {{center|{{larger|'''घाँसी'''}}}} | ||
{{start center block}} | |||
<poem> | <poem> | ||
सुन्दर युवक सुतेका रुखमनि | सुन्दर युवक सुतेका रुखमनि | ||
:::थकित शिलाको तकियामा । | :::थकित शिलाको तकियामा । | ||
यौटा घाँसी धार लगाई | यौटा घाँसी धार लगाई | ||
:::बसीरहेको हँसियामा | :::बसीरहेको हँसियामा ॥ | ||
वनको मीठो गान घुसेको | वनको मीठो गान घुसेको | ||
:::यौटाको मृदु सपनामा । | :::यौटाको मृदु सपनामा । | ||
यौटाको दिल स्वर्ग उडेको | यौटाको दिल स्वर्ग उडेको | ||
:::निर्मल जीवन बिपनामा | :::निर्मल जीवन बिपनामा ॥ | ||
बिउँझी सोध्छन् युवक उज्याला, | बिउँझी सोध्छन् युवक उज्याला, | ||
:::'के गर्छौ तिमी हे घाँसी ?' | :::'के गर्छौ तिमी हे घाँसी ?' | ||
बोल्दछ घाँसी, 'सामल केही | बोल्दछ घाँसी, 'सामल केही | ||
:::बटुलिरहेछु', मृदु हाँसी | :::बटुलिरहेछु', मृदु हाँसी ॥ | ||
'कस्तो सामल ?' 'बाटो लाग्नु छ | 'कस्तो सामल ?' 'बाटो लाग्नु छ | ||
:::एक अकेला दुनियाँमा । | :::एक अकेला दुनियाँमा । | ||
कोही छैनन् दिलमा झल्क्यो | कोही छैनन् दिलमा झल्क्यो | ||
:::हात खियाई हँसियामा | :::हात खियाई हँसियामा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 15:51, 25 May 2025
This page has been validated
घाँसी
सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ॥
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ॥
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ॥
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ॥