Jump to content

Page:Bhikari.pdf/51: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center|{{larger|'''अन्त्यमा'''}}}}
{{center|{{larger|'''अन्त्यमा'''}}}}


{{start center block}}
<poem>
<poem>
{{pcn|}}
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास


{{pcn|}}
साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार ।
साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार
सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन ।
सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन


{{pcn|}}
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान
</poem>
</poem>
{{end center block}}

Latest revision as of 15:43, 25 May 2025

This page has been validated
अन्त्यमा


पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥


साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥
सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥


अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ॥