Page:Bhikari.pdf/50: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> रङ्ग उडेको कटुता, फोस्रा आशाहरूको छारो चोर। चिन्ता, शोक, वियोग, बढेका नहुँदो शिरमा तर्क अघोर।। सिर्जनाको जाल विलासी आफैं जेली आफैं हार। फुल्दो शिरमा हिउँद, तुषारो थ..." |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
रङ्ग उडेको कटुता, फोस्रा | रङ्ग उडेको कटुता, फोस्रा | ||
:आशाहरूको छारो चोर । | |||
::चिन्ता, शोक, वियोग बढेका | |||
:::नहुँदो शिरमा तर्क अघोर ॥ | |||
सिर्जनाको जाल विलासी | सिर्जनाको जाल विलासी | ||
:आफैं जेली आफैं हार । | |||
::फुल्दो शिरमा हिउँद, तुषारो | |||
:::थिचीरहेको जगव्यवहार ॥ | |||
बढ्दो चेत अकेलापनको | बढ्दो चेत अकेलापनको | ||
:बिर्सिसकेका सपना साज । | |||
::उदासपनाका छाना नभ नै | |||
:::शोक, विषाद, बिराना आवाज ॥ | |||
जपमालाको आखिर भरमा | जपमालाको आखिर भरमा | ||
:धरमर पयर जराको कम्पन । | |||
::आँसुभरी नजर निमीलन | |||
:::विचित्र नै छस् हे जीवन । | |||
</poem> | </poem> | ||
{{end center block}} |
Latest revision as of 15:42, 25 May 2025
This page has been validated
रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग बढेका
नहुँदो शिरमा तर्क अघोर ॥
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार ॥
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, बिराना आवाज ॥
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन ।