Jump to content

Page:Bhikari.pdf/49: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''जीवन'''</big> <poem> बिउँझी रोदनमा कलिलो मधुरो उषाको मोहनीमा। बैंस-वसन्त विहार सपना कुसुमाकरको ध्वनिमा।। प्रेम चकोर, जुनेली जादू, शराब नशामा, चमक नजरमा। सुन्दरमा सब, विशाल विल..."
 
Lalu (talk | contribs)
 
(5 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''जीवन'''</big>
{{center|{{larger|'''जीवन'''}}}}


{{start center block}}
<poem>
<poem>
बिउँझी रोदनमा कलिलो
बिउँझी रोदनमा कलिलो
  मधुरो उषाको मोहनीमा।
:मधुरो उषाको मोहनीमा ।
      बैंस-वसन्त विहार सपना
::बैंस-वसन्त विहार सपना
        कुसुमाकरको ध्वनिमा।।
:::कुसुमाकरको ध्वनिमा ॥
   
   
प्रेम चकोर, जुनेली जादू,
प्रेम चकोर, जुनेली जादू,
  शराब नशामा, चमक नजरमा।
:शराब नशामा, चमक नजरमा ।
      सुन्दरमा सब, विशाल विलासी
::सुन्दरमा सब, विशाल विलासी
        सुखमा, कोमल स्पन्दनमा।।
:::सुखमा, कोमल स्पन्दनमा ॥
   
   
नव नव झल्का, देश बिराना
नव नव झल्का, देश बिराना
  अभिलाषाका उच्च उडान।
:अभिलाषाका उच्च उडान ।
      अौपन्यासिक रङ्ग र लहरी
::औपन्यासिक रङ्ग र लहरी
        हलुका मुटुको हलुका गान।।
:::हलुका मुटुको हलुका गान ॥
   
   
कर्म-क्षेत्रको जोश नवीन
कर्म-क्षेत्रको जोश नवीन
  वस्तुहरूको जोख र तौल।
:वस्तुहरूको जोख र तौल ।
      पयर दुवैका भरमा निर्भर
::पयर दुवैका भरमा निर्भर
        चौडा जगत स्वतन्त्र मोल।।
:::चौडा जगत स्वतन्त्र मोल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:40, 25 May 2025

This page has been validated
जीवन

बिउँझी रोदनमा कलिलो
मधुरो उषाको मोहनीमा ।
बैंस-वसन्त विहार सपना
कुसुमाकरको ध्वनिमा ॥
 
प्रेम चकोर, जुनेली जादू,
शराब नशामा, चमक नजरमा ।
सुन्दरमा सब, विशाल विलासी
सुखमा, कोमल स्पन्दनमा ॥
 
नव नव झल्का, देश बिराना
अभिलाषाका उच्च उडान ।
औपन्यासिक रङ्ग र लहरी
हलुका मुटुको हलुका गान ॥
 
कर्म-क्षेत्रको जोश नवीन
वस्तुहरूको जोख र तौल ।
पयर दुवैका भरमा निर्भर
चौडा जगत स्वतन्त्र मोल ॥