Page:Ritubichar.pdf/64: Difference between revisions
→Not proofread: Created page with " फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी। जूवामा धन फालेका जुवाडेको मुखैसरी।। ८८ पद्मको रसका प्रेमी मदमत्त मधुव्रत।। घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित।। ८९ कहाँ बेली, कहाँ चम..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|८८}} | |||
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी । | |||
जूवामा धन फालेका जुवाडेको मुखै-सरी ॥ | |||
{{pcn|८९}} | |||
पद्मको रसका प्रेमी मद-मत्त मधु-व्रत । | |||
घुम्न थाले अँगेरीका फूलमा दुःख-कर्शित ॥ | |||
पद्मको रसका प्रेमी | |||
घुम्न थाले अँगेरीका फूलमा | {{pcn|९०}} | ||
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल । | |||
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, | कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥ | ||
कालले गनियो खालि फूलैमा तुच्छ | |||
{{pcn|९१}} | |||
शीतले फूलका साना | शीतले फूलका साना बगैँचाका बुटाहरू । | ||
परलोक भये धेरै, रुन्छन् थोरै | परलोक भये धेरै, रुन्छन् थोरै धुरू-धुरू ॥ | ||
{{pcn|९२}} | |||
गरायो नीरसाऽऽकार छैन केही | रस-धारा चुसी सारा तुषाराले वन-स्थली । | ||
गरायो नीरसाऽऽकार छैन केही झिली-मिली ॥ | |||
बन्यो | {{pcn|९३}} | ||
पुष्प-पल्लवको शोभा नभयेको वनै सब । | |||
गलेकी | बन्यो स्वाऽऽधीनता-रत्न फालेको दास झैँ अब ॥ | ||
गौरी | |||
{{pcn|९४}} | |||
देखिन्छ वनमा यौटा फुलेको लोध | गलेकी हिम-वर्षाले, बलेकी तपले अति । | ||
गौरी झैँ कलिला साना प्याहुली छन् कताकति ॥ | |||
लेकबाट | {{pcn|९५}} | ||
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा । | |||
सिद्धि-सम्पत्तिले पूर्ण योगी झैँ विश्व-जालमा ॥ | |||
{{pcn|९६}} | |||
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण । | |||
देश-कालज्ञले लिन्थ्यो कूप-मण्डूकता किन ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:48, 25 May 2025
८८
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी ।
जूवामा धन फालेका जुवाडेको मुखै-सरी ॥
८९
पद्मको रसका प्रेमी मद-मत्त मधु-व्रत ।
घुम्न थाले अँगेरीका फूलमा दुःख-कर्शित ॥
९०
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल ।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥
९१
शीतले फूलका साना बगैँचाका बुटाहरू ।
परलोक भये धेरै, रुन्छन् थोरै धुरू-धुरू ॥
९२
रस-धारा चुसी सारा तुषाराले वन-स्थली ।
गरायो नीरसाऽऽकार छैन केही झिली-मिली ॥
९३
पुष्प-पल्लवको शोभा नभयेको वनै सब ।
बन्यो स्वाऽऽधीनता-रत्न फालेको दास झैँ अब ॥
९४
गलेकी हिम-वर्षाले, बलेकी तपले अति ।
गौरी झैँ कलिला साना प्याहुली छन् कताकति ॥
९५
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा ।
सिद्धि-सम्पत्तिले पूर्ण योगी झैँ विश्व-जालमा ॥
९६
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण ।
देश-कालज्ञले लिन्थ्यो कूप-मण्डूकता किन ?