Page:Ritubichar.pdf/62: Difference between revisions
→Not proofread: Created page with " परेछ शीतसम्बन्धी सूर्यलाई पनी पिर। नत्र तेसरि सोझिन्थे किन अग्निभयेतिर?।। ७० राम झैं रवि जानाले कोल्टामा मन्द भैकन। जानकी पद्मिनी हर्न खडा भो हिमरावण।। ७१ विहोश भैढलीहाली पद्मि..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७०}} | |||
परेछ शीत-सम्बन्धी सूर्यलाई पनी पिर । | |||
नत्र तेसरि सोझिन्थे किन अग्नि-भये-तिर ? | |||
{{pcn|७१}} | |||
राम झैँ रवि जानाले कोल्टामा मन्द भैकन । | |||
जान-की पद्मिनी हर्न खडा भो हिम-रावण ॥ | |||
राम | |||
{{pcn|७२}} | |||
विहोश भै-ढली-हाली पद्मिनी विकलाऽऽकृति । | |||
विहोश | होशमा किन घुस्रन्थी अर्काका काखमा सती ? | ||
होशमा किन घुस्रन्थी अर्काका काखमा सती? | |||
{{pcn|७३}} | |||
दुष्टले पद्मिनी कान्ता हर्नाले | दुष्टले पद्मिनी कान्ता हर्नाले विरहाऽऽतुर । | ||
दोस्रो | दोस्रो राम-सरी सूर्य बने मालिन्य-मन्दिर ॥ | ||
{{pcn|७४}} | |||
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की | समातेर धनूराशि राम-रूप-दिवाकर । | ||
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की उँधो-तिर ? | |||
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम | |||
बिलायो | {{pcn|७५}} | ||
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम वर्षन । | |||
दुःख दुर्भाग्यको धारो ठण्डीका | बिलायो कमल-श्रेणी, पुगे श्रीसूर्य दक्खिन ॥ | ||
खनिँदो छ कठै राती लगातार | |||
{{pcn|७६}} | |||
दुःखीका दुःखको याद | दुःख दुर्भाग्यको धारो ठण्डीका उग्र-रूपमा । | ||
दैवले सब उल्टन्थ्यो तत्कालै | खनिँदो छ कठै ! राती लगातार गरीबमा ॥ | ||
दुःखी गरीबका लेखा | {{pcn|७७}} | ||
चर्चरी चिरने पापी हेमन्तै घोर | दुःखीका दुःखको याद भये-देखी अलीकति । | ||
दैवले सब उल्टन्थ्यो तत्कालै सृष्टि-पद्धति ॥ | |||
{{pcn|७८}} | |||
दुःखी गरीबका लेखा नख-देखी शिखा-तक । | |||
चर्चरी चिरने पापी हेमन्तै घोर नारक ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:39, 25 May 2025
७०
परेछ शीत-सम्बन्धी सूर्यलाई पनी पिर ।
नत्र तेसरि सोझिन्थे किन अग्नि-भये-तिर ?
७१
राम झैँ रवि जानाले कोल्टामा मन्द भैकन ।
जान-की पद्मिनी हर्न खडा भो हिम-रावण ॥
७२
विहोश भै-ढली-हाली पद्मिनी विकलाऽऽकृति ।
होशमा किन घुस्रन्थी अर्काका काखमा सती ?
७३
दुष्टले पद्मिनी कान्ता हर्नाले विरहाऽऽतुर ।
दोस्रो राम-सरी सूर्य बने मालिन्य-मन्दिर ॥
७४
समातेर धनूराशि राम-रूप-दिवाकर ।
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की उँधो-तिर ?
७५
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम वर्षन ।
बिलायो कमल-श्रेणी, पुगे श्रीसूर्य दक्खिन ॥
७६
दुःख दुर्भाग्यको धारो ठण्डीका उग्र-रूपमा ।
खनिँदो छ कठै ! राती लगातार गरीबमा ॥
७७
दुःखीका दुःखको याद भये-देखी अलीकति ।
दैवले सब उल्टन्थ्यो तत्कालै सृष्टि-पद्धति ॥
७८
दुःखी गरीबका लेखा नख-देखी शिखा-तक ।
चर्चरी चिरने पापी हेमन्तै घोर नारक ॥