Page:Ritubichar.pdf/60: Difference between revisions
→Not proofread: Created page with " हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब। हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्यगौरव।। ५२ दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी धर्मभीरु, दयापूर्ण निर्लोभी सज्जनैसरी।। ५३ बारुलाले सरी..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|५२}} | |||
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब । | |||
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्य-गौरव ॥ | |||
{{pcn|५३}} | |||
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी । | |||
धर्म-भीरु, दयापूर्ण निर्लोभी सज्जनै-सरी ॥ | |||
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी | |||
{{pcn|५४}} | |||
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ । | |||
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र | भाग्यले औषधी-तुल्य पाहार तर मिल्दछ ॥ | ||
भाग्यले | |||
{{pcn|५५}} | |||
गद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा । | |||
योगारूढ महात्मा | योगारूढ महात्मा झैँ दिव्य कैवल्य-धाममा ॥ | ||
जस्तो पाहारमा प्रेम दुनियाँको छ | {{pcn|५६}} | ||
उत्तिको प्रेम के होला अन्त यो | जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा । | ||
उत्तिको प्रेम के होला अन्त यो सृष्टि-जालमा ? | |||
ठूला साना सबैलाई जीवनीको ठुलो | {{pcn|५७}} | ||
पाहार-रूप यो दिव्य शीत-संहारसाधन । | |||
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥ | |||
खडा हुन्छे कडा काली तत्कालै | |||
{{pcn|५८}} | |||
निस्की कलमुखी रात्रि जहाँ | लिँदा-लिँदैमा स्वर्गीय शान्ति पाहारमा बसी । | ||
खडा हुन्छे कडा काली तत्कालै रात्रि-राक्षसी ॥ | |||
रामाऽऽत्मा रविले | {{pcn|५९}} | ||
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखा-सरी । | |||
जान-की पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥ | |||
{{pcn|६०}} | |||
रामाऽऽत्मा रविले रात्रि-राक्षसीको चुरी-फुरी । | |||
पाहार-खड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:31, 25 May 2025
५२
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्य-गौरव ॥
५३
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
धर्म-भीरु, दयापूर्ण निर्लोभी सज्जनै-सरी ॥
५४
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
भाग्यले औषधी-तुल्य पाहार तर मिल्दछ ॥
५५
गद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
योगारूढ महात्मा झैँ दिव्य कैवल्य-धाममा ॥
५६
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
उत्तिको प्रेम के होला अन्त यो सृष्टि-जालमा ?
५७
पाहार-रूप यो दिव्य शीत-संहारसाधन ।
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥
५८
लिँदा-लिँदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
खडा हुन्छे कडा काली तत्कालै रात्रि-राक्षसी ॥
५९
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखा-सरी ।
जान-की पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥
६०
रामाऽऽत्मा रविले रात्रि-राक्षसीको चुरी-फुरी ।
पाहार-खड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥