Page:Ritubichar.pdf/57: Difference between revisions
→Not proofread: Created page with " दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव। हुस्सूरूप महामैला थैलामा बन्द भो सब।। २५ हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ। उसमा कर्मबाधाको सबैमा एक भान छ।। २६ दिशा यो विदिशा यो हो भन्..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|२५}} | |||
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव । | |||
हुस्सू-रूप महामैला थैलामा बन्द भो सब ॥ | |||
{{pcn|२६}} | |||
हुस्सू प्रकृतिको लामू गर्भाशय-समान छ । | |||
उसमा कर्म-बाधाको सबैमा एक भान छ ॥ | |||
हुस्सू प्रकृतिको लामू | |||
उसमा | {{pcn|२७}} | ||
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो । | |||
दिशा यो विदिशा यो हो भन्ने भेद पनी | मानू समसमाऽऽकार लय-लीला खडा भयो ॥ | ||
मानू समसमाऽऽकार | |||
{{pcn|२८}} | |||
सबेरै | सबेरै देव-कन्याले बढारी स्वर्गमन्दिर । | ||
फालेछन् कि यता मैलो | फालेछन् कि यता मैलो हुस्सू-रूप कसिङ्गर ? | ||
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ | {{pcn|२९}} | ||
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो? | न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो । | ||
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ? | |||
मैलो | |||
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको | {{pcn|३०}} | ||
मैलो विषय-तृष्णामा मुक्तिको महिमा-सरी । | |||
निद्राले | कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥ | ||
साह्रै गुटूमुटू | |||
{{pcn|३१}} | |||
कुइरामा कठै काग घुम्छन् अन्योलमा | निद्राले चेतना-जस्तै हुस्सूले दृष्टिको गति । | ||
मायाले मुक्तिको मार्ग बिर्सेका | साह्रै गुटूमुटू पार्यो देखिँदैन यता-उति ॥ | ||
आधा हिलामा लत्रेको पद्मका फूलको | {{pcn|३२}} | ||
कुइरामा दब्यो आधा दिनको | कुइरामा कठै! काग घुम्छन् अन्योलमा परी । | ||
मायाले मुक्तिको मार्ग बिर्सेका विषयी-सरी ॥ | |||
{{pcn|३३}} | |||
आधा हिलामा लत्रेको पद्मका फूलको सरी । | |||
कुइरामा दब्यो आधा दिनको कान्ति-माधुरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:18, 25 May 2025
२५
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव ।
हुस्सू-रूप महामैला थैलामा बन्द भो सब ॥
२६
हुस्सू प्रकृतिको लामू गर्भाशय-समान छ ।
उसमा कर्म-बाधाको सबैमा एक भान छ ॥
२७
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो ।
मानू समसमाऽऽकार लय-लीला खडा भयो ॥
२८
सबेरै देव-कन्याले बढारी स्वर्गमन्दिर ।
फालेछन् कि यता मैलो हुस्सू-रूप कसिङ्गर ?
२९
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो ।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ?
३०
मैलो विषय-तृष्णामा मुक्तिको महिमा-सरी ।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥
३१
निद्राले चेतना-जस्तै हुस्सूले दृष्टिको गति ।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यता-उति ॥
३२
कुइरामा कठै! काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयी-सरी ॥
३३
आधा हिलामा लत्रेको पद्मका फूलको सरी ।
कुइरामा दब्यो आधा दिनको कान्ति-माधुरी ॥