Jump to content

Page:Bhanubhaktako ramayan.pdf/260: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> २८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
२८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
२३
पढ्नु गुन्नू खेल्न माया नगर्नु,
चर्चो गर्नु लक्षमि-बारी-डिहीको ।
ढीटो हुन्‌ इष्ट-सङ्‌ बात गर्दा,
हुनु टाठो जाड्िग्रलो काम पर्दा ॥
 
२४
कतै खरानी छरि भुस्‌ कतै ता,
कतै कसिङ्गर्‌ कनिका कतै ता ।
सुल्या दिनैदिन्‌ इलमै विगारी,
तेस्ताइ ता भन्नु सुँगुर्नि नारी ॥
फार्दी न लिप्ती मइली छ धेर,
गर्न्नया कुरा धेर घर-घर्‌ डुलेर
राख्या ति भाँडा सब नील पारी,
यो चाँहि हो खास ककर्नि नारी ॥
 
२५
तिन्‌ सात्‌ एग्घार पन्छ्ै कउडि खडि भया दाउ त्यो हुन्छ तीया,
चार्‌ आठ बाह्रै र साह्रै चित घवट जउन्‌ होस त्यो हुन्छ चौका ।
एक्‌ पाँच्‌ नौ तेह्र ठाडा बुझिलिनु यिनको दाउ पञ्जा छ पक्का,
दुईटा बा छ ओटा दश चउघ खडा कौडि हुन्छन्‌ त छक्का ॥
 
२६
तान्यो एग्घारबाटै पनि डड बहुतै चक्किले दिग्‌ गरायो,
एकछिन्‌ पाशा विचाच्यां उहिं पनि गइ झन्‌ आउन्या आश््‌ हरायो ।
छक्का लिम्‌ पर्छ चौका यहि रित हुन गो चक्कि पाशा छरूवा,
खेल्दामा साठी हान्याँ दिन पति सकियो आज भय्यो हरूबवा ॥
 
२७
क्या लड्छन्‌ बटई र तित्रि चखुरा साँडे पहल्मानहरू,
अर्ना भैंसि र सिंह हात्ति कुखुरा लड्छन्‌ ति एकछिन्‌ बरू ।
राज्ज्येको थप गर्न मन्सुव हुदा लड्छन्‌ कि राजाहरू,
की ता स्वामिनिमित नित्य घरमा लड्छन्‌ इ सौताहरू ॥
 
२८  
बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी

Latest revision as of 13:08, 25 May 2025

This page has not been proofread

शीतल गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरि ।