Page:Bhikari.pdf/41: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
४ | {{pcn|४}} | ||
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास | न्यानो छ त्यो घर अहा । सुखशान्ति बास | ||
:::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश ! | :::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश ! | ||
Line 6: | Line 7: | ||
:::छन् गाँसगाँस कति स्वाद किसानलाई ॥ | :::छन् गाँसगाँस कति स्वाद किसानलाई ॥ | ||
५ | {{pcn|५}} | ||
त्यो कामले दिल र बारि दुवै छ ताजा | त्यो कामले दिल र बारि दुवै छ ताजा | ||
:::त्यो झोपडी जमिनमा छ उ एक राजा । | :::त्यो झोपडी जमिनमा छ उ एक राजा । | ||
Line 12: | Line 13: | ||
:::छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥ | :::छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥ | ||
६ | {{pcn|६}} | ||
सोझो सफा सडक जीवनको सुनौला | सोझो सफा सडक जीवनको सुनौला | ||
:::छन् काममा रत | :::छन् काममा रत सधैं दुइ हात औंला । | ||
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | ||
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥ | :::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥ | ||
७ | {{pcn|७}} | ||
आएर घोबिनि चरी जब बोल्न थाली | आएर घोबिनि चरी जब बोल्न थाली | ||
:::कोदालि लिन्छ, तब | :::कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली । | ||
हेरी उषाकन पहाड | हेरी उषाकन पहाड गजूर पूर्व | ||
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥ | :::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:27, 25 May 2025
This page has been validated
४
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन् गाँसगाँस कति स्वाद किसानलाई ॥
५
त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
६
सोझो सफा सडक जीवनको सुनौला
छन् काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
७
आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥