Jump to content

Page:Bhikari.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center|{{larger|'''किसान'''}}}} <poem> १ टाढा कुनातिर कतै रमणीय ठाउँ :::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ । झुप्रो छ एक जसमाथि फुलेर आरु ::सौन्दर्य आउँछ बिचित्र, पबित्र चारु ॥ २ बस्छन्‌ त्यहाँ हृदय शुद्..."
 
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center|{{larger|'''किसान'''}}}}
{{center|{{larger|'''किसान'''}}}}


{{start center block}}
<poem>
<poem>
{{pcn|}}
टाढा कुनातिर कतै रमणीय ठाउँ
टाढा कुनातिर कतै रमणीय ठाउँ
:::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
:::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
झुप्रो छ एक जसमाथि फुलेर आरु
::सौन्दर्य आउँछ बिचित्र, पबित्र चारु ॥
::सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥


{{pcn|}}
बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
:::सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
:::सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
Line 14: Line 15:
::हेरेर भीर भर सुन्दरता अपार ॥
::हेरेर भीर भर सुन्दरता अपार ॥


{{pcn|}}
चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
:::टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
:::टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
Line 20: Line 21:
:::देखेर छाति भरिने सुख भो मलाई ॥
:::देखेर छाति भरिने सुख भो मलाई ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:26, 25 May 2025

This page has been validated
किसान


टाढा कुनातिर कतै रमणीय ठाउँ
जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥


बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
बस्छन्‌ त्यहाँ प्रकृतिका शिशुतुल्य चार
हेरेर भीर भर सुन्दरता अपार ॥


चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
बारीभरी छ हरिया, कलिलो पलाई
देखेर छाति भरिने सुख भो मलाई ॥