Jump to content

Page:Bhikari.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ९ आनन्दको एक कुटी छ झोपडी पुगिन्छ त्यस्मा शिर शैलको चढी। समीरको खेल खुला वीपरि अनन्त आकाश निलो शिरोपरि। १० अलग्ग, साधा र अनन्त बीचमा छ एक्लो, निर्झरको नजीकमा। यस्माथि तारा..."
 
Lalu (talk | contribs)
 
(5 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
आनन्दको एक कुटी छ झोपडी
आनन्दको एक कुटी छ झोपडी
    पुगिन्छ त्यस्मा शिर शैलको चढी।
:::पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
समीरको खेल खुला वीपरि
    अनन्त आकाश निलो शिरोपरि।
:::अनन्त आकाश निलो शिरोपरि।


१०  
{{pcn|१०}}
अलग्ग, साधा र अनन्त बीचमा
अलग्ग, साधा र अनन्त बीचमा
    छ एक्लो, निर्झरको नजीकमा।
:::छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
यस्माथि ताराहरु झल्मलाउँछन्
    शशी हँसीली यसमा उदाउँछिन्।
:::शशी हँसीली यसमा उदाउँछिन् ॥


११  
{{pcn|११}}
सन्ध्या यसलाइ सुन्दर
प्रभात, सन्ध्या यसलाइ सुन्दर
    पहाड, यी खेत बडा मनोहर।
:::पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
आनन्दमा बस्दछु न्यानु घाममा
    अनन्त मिल्दछ अन्धकारमा।
:::अनन्त मिल्दछ अन्धकारमा ॥


१२  
{{pcn|१२}}
बिमान खासा मनको लिईकन
विमान खासा मनको लिईकन
    म चन्द्र, तारा, पृथिवी घुमीकन।
:::म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
विहारको मोज लुटी लुटीकन
    फर्कन्छु फेरी उहि रम्य आँगन।
:::फर्कन्छु फेरी उहि रम्य आँगन ॥


१३  
{{pcn|१३}}
पाई हँसीलो अलमस्त यौवन
पाई हँसीलो अलमस्त यौवन
    छाती फुकाई, जलका ठुला कण।
:::छाती फुकाई, जलका ठुला कण ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 12:24, 25 May 2025

This page has been validated


आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
अनन्त आकाश निलो शिरोपरि।

१०
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन् ॥

११
प्रभात, सन्ध्या यसलाइ सुन्दर
पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा ॥

१२
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन ॥

१३
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण ॥