Jump to content

Page:Bhikari.pdf/37: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छ थोर आवश्यकता पुगेपछि
छ थोर आवश्यकता पुगेपछि
:::म बस्छु संसार नयाँ नयाँ रची।
:::म बस्छु संसार नयाँ नयाँ रची ।


५  
{{pcn|}}
जगत् छ मेरो घरबार सुन्दर
जगत् छ मेरो घरबार सुन्दर
:::आकाश नीलो छ तले मनोहर।
:::आकाश नीलो छ तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
छन् रत्न सारा उसमा भराभर
:::छन् चन्द्रमा दीप तथा प्रभाकर।
:::छन् चन्द्रमा दीप तथा प्रभाकर ॥


६  
{{pcn|}}
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
:::र मेघ आईकन दङ्ग पर्दछन्।
:::र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
छ नृत्य राम्रो ऋतुको समागम
:::दृश्यादि पर्दा दिन-रातको क्रम।
:::दृश्यादि पर्दा दिन-रातको क्रम ॥


७  
{{pcn|}}
परीसरी फूल हिली झुलीकन
परीसरी फूल हिली झुलीकन
:::टप्काउँछन् सुन्दर मोतिका कण।
:::टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
हजार गाना रसिलो निरूपम
:::सुनाउँछन् पत्रविषे विहङ्गम।
:::सुनाउँछन् पत्रविषे विहङ्गम ।


८  
{{pcn|}}
छ मख्मली घाँस बडो मुलायम
छ मख्मली घाँस बडो मुलायम
:::म लेट्छु जस्माथि सकी परिश्रम।
:::म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
:::समीर हम्कीकन चल्छ सर्सर।
:::समीर हम्कीकन चल्छ सर्सर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:23, 25 May 2025

This page has been validated

छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची ।


जगत् छ मेरो घरबार सुन्दर
आकाश नीलो छ तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर ॥


प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
दृश्यादि पर्दा दिन-रातको क्रम ॥


परीसरी फूल हिली झुलीकन
टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
सुनाउँछन् पत्रविषे विहङ्गम ।


छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर ॥