Page:Bhikari.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । ८ यस्को स्थान छ आफनो, छ त्यसमै यस्को सबै कोसिस त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्..." |
|||
(10 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा | चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा | ||
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । | जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । | ||
८ | {{pcn|८}} | ||
यस्को स्थान छ आफनो | यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश | ||
त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, | त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु । | ||
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व | यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ | ||
आफ्ना ठाउँ र भाग आफुकन छन्, | आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥ | ||
९ | {{pcn|९}} | ||
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा | यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा | ||
लाखौं पात | लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै । | ||
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप यो रङ्गमा | फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा | ||
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ | आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥ | ||
१० | {{pcn|१०}} | ||
फेरी बीज पलाउँछन्, रुख नयाँ | फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि | ||
फेरी | फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू । | ||
नाच्छिन् | नाच्छिन् यो पृथिवी, शशी र रविको फेरी उही तालमा | ||
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा | फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} |
Latest revision as of 12:21, 25 May 2025
This page has been validated
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।
८
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥
९
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥
१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू ।
नाच्छिन् यो पृथिवी, शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥