Page:Bhikari.pdf/34: Difference between revisions
Appearance
No edit summary Tag: Manual revert |
|||
(33 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | |||
{{pcn|४}} | {{pcn|४}} | ||
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | ||
Line 8: | Line 9: | ||
{{pcn|५}} | {{pcn|५}} | ||
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस | माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस | ||
माथी बढ्दछ | माथी बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर । | ||
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई | माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई | ||
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥ | हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥ | ||
Line 16: | Line 17: | ||
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि । | वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि । | ||
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको | केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको | ||
मिल्छन् | मिल्छन् फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन् | यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन् | ||
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा । | झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा । | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 12:19, 25 May 2025
This page has been validated
४
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥
५
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥
६
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन् फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥
७
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।