Page:Bhikari.pdf/33: Difference between revisions
Appearance
No edit summary Tag: Manual revert |
|||
(13 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''वृक्ष'''}}}} | {{center|{{larger|'''वृक्ष'''}}}} | ||
{{center block | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
Line 11: | Line 13: | ||
ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग | ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग | ||
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग । | मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग । | ||
भित्रै-भित्र विना कुनै शबदले हाम्रो समालाप छ | |||
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥ | भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन | यस्मा जीव छ; कामना, हृदय छन्, यस्को पनी जीवन | ||
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी । | नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी । | ||
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ | नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ | ||
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥ | छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥ | ||
</poem> | </poem> | ||
}} | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:17, 25 May 2025
This page has been validated
वृक्ष
१
यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा ।
मेरा धेर उमङ्गभिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥
२
ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग ।
भित्रै-भित्र विना कुनै शबदले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥
३
यस्मा जीव छ; कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी ।
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥