Jump to content

Page:Bhikari.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा  
आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा  
हाम्रो छैन बखत्‌, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥  
हाम्रो छैन बखत्‌, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥  

{{pcn|}}
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्‌  

जस्लाई तिमि राख्तछथौ पटुकिमा तिम्रा ठुला अर्थ छन्‌ ।  
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन्‌ ।  
हाम्रा छन्‌ पुतली सिँगान कपडा व्यापारका भझैलमा
हाम्रा छन्‌ पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन्‌ मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥  
हाँस्छन्‌ मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥  

{{pcn|}}
नारा रोदनका, तरङ्ग मनमा छन्‌ भित्रका खाडिमा  

शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।  

Line 15: Line 16:
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥  
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥  

{{pcn|}}
हामी छौँ सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि  
हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि  
नुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।  
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।  
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा  

बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥  
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥  

{{pcn|}}
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक  

'केटाकेटि' भनून्‌ बुझक्कड बुढा, मान्दीनँ केही धक ।  

Line 27: Line 28:
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥

</poem>
</poem>
{{end center block}}

Latest revision as of 12:12, 25 May 2025

This page has been validated

आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा
हाम्रो छैन बखत्‌, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥

हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्‌
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन्‌ ।
हाम्रा छन्‌ पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन्‌ मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥

नारा रोदनका, तरङ्ग मनमा छन्‌ भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥

हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥

हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून्‌ बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई