Jump to content

Page:Bhikari.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बालककाल १ आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं लीला दिव्य अजान खेलि दगुरी बैचित्र्यमा रम्दछौं । हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण हल्का बाल-तरङ्ग घुम्छ मनमा छीट..."
 
Lalu (talk | contribs)
 
(5 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बालककाल
{{center|{{larger|'''बालककाल'''}}}}

{{start center block}}
<poem>
{{pcn|}}
आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं

लीला दिव्य अजान खेलि दगुरी बैचित्र्यमा रम्दछौं ।
लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं ।
हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण

हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥

तोरीका फुल-बीचमा पुर्तलिका रङ्गीन आकर्षण
{{pcn|}}
तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन ।
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन ।
ढुङ्गाका टुकडा ठुला धन हुने, झाडी हरीया घर

त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥

डे
 
{{pcn|३}}
यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु

सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु ।

अर्काका दुखदेखि आँसु नखिची आफैं बही आउनु

सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥

रड
 
{{pcn|४}}
हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी !

खोली पुस्तक बस्तछयौं यति घडी खाली करैले गरी ।
खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी ।
बाँधिन्छन्‌ सब पङ्ख जानु उड लौ छुट्टी दिएँ आज ता

फोस्रा छन्‌ यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥

श्‌
 
तिम्रो हृद्‌ध्वनिको पछी-पछि चलुँ, संसार हेरी डुल
{{pcn|५}}
तिम्रो हृद्‌ध्वनिको पछी-पछि चलूँ, संसार हेरी डुल
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल।
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल।
२६
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 12:10, 25 May 2025

This page has been validated