Page:Ritubichar.pdf/50: Difference between revisions
Appearance
→Not proofread: Created page with " हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर। खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर।। ७० साना रुगरुगायेर दौडने दिव्य खञ्जन। गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन।। ७१ त्यो छिटो, छरित..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७०}} | |||
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर । | |||
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥ | |||
{{pcn|७१}} | |||
साना रुगरुगायेर दौडने दिव्य खञ्जन । | |||
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥ | |||
साना रुगरुगायेर दौडने दिव्य | |||
{{pcn|७२}} | |||
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट । | |||
त्यो छिटो, छरितो, राम्रो तिनको | हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥ | ||
हेर्दा भित्र छचल्किन्छ | |||
{{pcn|७३}} | |||
जता | जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको । | ||
छैन संसारमा | छैन संसारमा नाम-निशाना दुःख शोकको ॥ | ||
खोली कमलको छाता हम्काई | {{pcn|७४}} | ||
खोली कमलको छाता हम्काई काश-चामर । | |||
ऋतु-राजै-सरी गम्क्यो शरत्काल मनोहर ॥ | |||
फूलका मदको गन्ध भरियेको | |||
{{pcn|७५}} | |||
फूलका मदको गन्ध भरियेको छतीवन । | |||
वनमा | शरत्को वनमा बद्ध हात्ती-तुल्य छ शोभन ॥ | ||
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको | |||
{{pcn|७६}} | |||
वसन्तकै सरी सारा | वनमा फल-पुष्पादि विशेष नभये पनि । | ||
हावा वसन्तको भन्दा ज्यादा | झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥ | ||
फुलेको | {{pcn|७७}} | ||
जसमा बहुतै चर्को वासनाको विकास | वसन्तकै सरी सारा बगैँचाको बहार छ । | ||
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥ | |||
{{pcn|७८}} | |||
फुलेको हसना-रूप शरत्को मन्द हास छ । | |||
जसमा बहुतै चर्को वासनाको विकास छ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:02, 25 May 2025
This page has been validated
७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥
७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥
७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥
७३
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नाम-निशाना दुःख शोकको ॥
७४
खोली कमलको छाता हम्काई काश-चामर ।
ऋतु-राजै-सरी गम्क्यो शरत्काल मनोहर ॥
७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्को वनमा बद्ध हात्ती-तुल्य छ शोभन ॥
७६
वनमा फल-पुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥
७७
वसन्तकै सरी सारा बगैँचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥
७८
फुलेको हसना-रूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥