Page:Ritubichar.pdf/49: Difference between revisions
Appearance
→Not proofread: Created page with " त्यो हंसगतिले चल्छ जल निर्मल सुस्तरी। लययुक्त महात्माको चित्तको कलनासरी।। ६१ हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी। देखाउँछन् बडो राम्रो दाम्पत्यप्रेममाधुरी।। ६२ धन, धर्म दुवै धा..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|६१}} | |||
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी । | |||
लययुक्त महात्माको चित्तको कलना-सरी ॥ | |||
{{pcn|६२}} | |||
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी । | |||
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥ | |||
हंसहंसी दुवै बाँडी मृणाल मुखमा | |||
देखाउँछन् बडो राम्रो | {{pcn|६३}} | ||
धन, धर्म दुवै धान्ने धान्य-गौरवले उता । | |||
धन, धर्म दुवै | खेतमा भरियो भारी भरिलो रमणीयता ॥ | ||
खेतमा भरियो भारी भरिलो | |||
{{pcn|६४}} | |||
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ | जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल । | ||
बयेली धानमा खेल्छ गर्दै | बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥ | ||
एकैनास पसायेका | {{pcn|६५}} | ||
बाला लहबरी गर्दै झुल्दछन् खूब | एकैनास पसायेका अर्धचन्द्र-समानका । | ||
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥ | |||
झुकेको छ सबै धान्य ठाडो छैन कुनै | |||
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ | {{pcn|६६}} | ||
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि । | |||
खेतको मोहिनी शोभा | उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥ | ||
ब्रह्ममा | |||
{{pcn|६७}} | |||
बदामी रङ्गको राम्रो देखदा खेतको | खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ । | ||
केशरी बागमा पुग्छन् उपमा खोजदै | ब्रह्ममा ब्रह्म-वेत्ता झैँ लीन हुन्छ मनै वहाँ ॥ | ||
कृषिको | {{pcn|६८}} | ||
परमाऽऽनन्द पायेको योगी | बदामी रङ्गको राम्रो देखदा खेतको छवि । | ||
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥ | |||
{{pcn|६९}} | |||
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब । | |||
परमाऽऽनन्द पायेको योगी झैँ छ खुशी अब ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:59, 25 May 2025
This page has been validated
६१
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलना-सरी ॥
६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥
६३
धन, धर्म दुवै धान्ने धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥
६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥
६५
एकैनास पसायेका अर्धचन्द्र-समानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥
६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥
६७
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ ।
ब्रह्ममा ब्रह्म-वेत्ता झैँ लीन हुन्छ मनै वहाँ ॥
६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥
६९
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैँ छ खुशी अब ॥