Jump to content

Page:Chadbad.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन् बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफैँ जलिरहेछन् कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झै..."
 
Prty (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन्
काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन्
बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफैँ जलिरहेछन्
बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफै जलिरहेछन्
कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन
कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन
फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झैँ लाग्छ
फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झैं लाग्छ
{{pcn|(२९)}}
{{pcn|(२९)}}


सीता, बुद्ध जन्मेको हो यो पुण्यभूमि !
सीता, बुद्ध जन्मेको हो यो पुण्यभूमि !
गोकुलधूप सल्कनुपर्ने हो यो देवभूमि !
गोकुलधूप सल्कनु पर्ने हो यो देवभूमि !
चुरोटको धुवाँले देश व्याप्त पारेको देख्दा
चुरोटको धूवाँले देश व्याप्त पारेको देख्दा
महाष्टमी, मासु पोले झैँ नाकमा ठस्स लाग्छ
महाष्टमी, मासु पोले झैं नाकमा ठस्स लाग्छ
{{pcn|(३०)}}
{{pcn|(३०)}}


सत्यताको हत्या हुन्छ, दुर्बलतामा मार हुन्छ,
सत्यताको हत्या हुन्छ, दुर्बलतामा मार हुन्छ,
समालोचक भन्ने खुकुरीको पानी तीखो धार हुन्छ
समालोचक भन्ने खुकुरीको पानी तीखो धार हुन्छ
सीधासादा, भोलाभाला कवि, कलाकारहरुलाई
सीधासादा, भोलाभाला कवि, कलाकारहरुलाइ
महानवमी, कोतमा बोक्रा, राँगा छप्काए झैँ लाग्छ
महानवमी, कोतमा बोका, राँगा छप्काए झैं लाग्छ
{{pcn|(३१)}}
{{pcn|(३१)}}


यता हेर्‍यो पहेँलै छ, उता हेर्‍यो पहेलैँ
यता हेर्‍यो पहेंलै छ, उता हेर्‍यो पहेंलै ,
कतै धान पाकेको छ, कतै सयपत्री फूलेको छ,
कतै धान पाकेको छ, कतै सयपत्री फुलेको छ,
कति धनी यो देश ! कति राम्रो यो देश !
कति धनी यो देश ! कति राम्रो यो देश !
विजया दशमी, जमराको माला लाए झैँ लाग्छ !
विजया दशमी, जमराको माला लाए झैं लाग्छ !
{{pcn|(३२)}}
{{pcn|(३२)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 08:44, 25 May 2025

This page has been validated

काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन्
बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफै जलिरहेछन्
कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन
फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झैं लाग्छ
(२९)

सीता, बुद्ध जन्मेको हो यो पुण्यभूमि !
गोकुलधूप सल्कनु पर्ने हो यो देवभूमि !
चुरोटको धूवाँले देश व्याप्त पारेको देख्दा
महाष्टमी, मासु पोले झैं नाकमा ठस्स लाग्छ
(३०)

सत्यताको हत्या हुन्छ, दुर्बलतामा मार हुन्छ,
समालोचक भन्ने खुकुरीको पानी तीखो धार हुन्छ
सीधासादा, भोलाभाला कवि, कलाकारहरुलाइ
महानवमी, कोतमा बोका, राँगा छप्काए झैं लाग्छ
(३१)

यता हेर्‍यो पहेंलै छ, उता हेर्‍यो पहेंलै छ,
कतै धान पाकेको छ, कतै सयपत्री फुलेको छ,
कति धनी यो देश ! कति राम्रो यो देश !
विजया दशमी, जमराको माला लाए झैं लाग्छ !
(३२)