Page:Ritubichar.pdf/48: Difference between revisions
Appearance
→Not proofread: Created page with " पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ। सुगन्धको मजा पाई हावा सारा गमक्क छ।। ५२ लियो सुगन्ध हावाले मिल्कायो तल केशर। तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र?।। ५३ सुनौला रङ्गका ताजा चि..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|५२}} | |||
पद्मका पुष्पले पद्म-पोखरी ढकमक्क छ । | |||
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥ | |||
{{pcn|५३}} | |||
लियो सुगन्ध हावाले मिल्कायो तल केशर । | |||
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ? | |||
लियो सुगन्ध हावाले मिल्कायो तल | |||
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र? | {{pcn|५४}} | ||
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी । | |||
सुनौला रङ्गका ताजा चिल्ला केशरले | सुवर्ण-मय देखिन्छन् सारा कमल-पोखरी ॥ | ||
{{pcn|५५}} | |||
विधाताले खटायेका | विधाताले खटायेका कमल-द्युति-जाँचमा । | ||
जाँचकी-तुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥ | |||
लक्ष्मीको वास त्यो खास फक्रेको | {{pcn|५६}} | ||
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् | लक्ष्मीको वास त्यो खास फक्रेको पद्म-सन्तति । | ||
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥ | |||
बिस्तारो गतिका साथै खोली दिव्य गला | |||
पद्मका वनमा गर्छन् कलहंस | {{pcn|५७}} | ||
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि । | |||
काव्यमा कविको दिव्य | पद्मका वनमा गर्छन् कलहंस कल-ध्वनि ॥ | ||
जलमा अति राम्रो छ हंसको | |||
{{pcn|५८}} | |||
हावाले जलमा राम्रा लहरी जुन | काव्यमा कविको दिव्य कल्पना-शक्तिको सरी । | ||
झुलदै उनमा हंस डुङ्गीमा | जलमा अति राम्रो छ हंसको गति-चातुरी ॥ | ||
दूध पानी दुवै | {{pcn|५९}} | ||
निराला चालमा चल्छन् को जान्ने तिनका गति? | हावाले जलमा राम्रा लहरी जुन आउँछन् । | ||
झुलदै उनमा हंस डुङ्गीमा झैँ रमाउँछन् ॥ | |||
{{pcn|६०}} | |||
दूध पानी दुवै छान्ने ज्ञानी परम-हंस ती । | |||
निराला चालमा चल्छन् को जान्ने तिनका गति ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:38, 25 May 2025
This page has been validated
५२
पद्मका पुष्पले पद्म-पोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥
५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?
५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्ण-मय देखिन्छन् सारा कमल-पोखरी ॥
५५
विधाताले खटायेका कमल-द्युति-जाँचमा ।
जाँचकी-तुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥
५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्म-सन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥
५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कल-ध्वनि ॥
५८
काव्यमा कविको दिव्य कल्पना-शक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गति-चातुरी ॥
५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैँ रमाउँछन् ॥
६०
दूध पानी दुवै छान्ने ज्ञानी परम-हंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?