Jump to content

Page:Chadbad.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पहाड, तराई यहीँ छन्, लेक, बेँसी यहीँ छन् युरोप, अमेरिका यहीँ छन्, चीन, जापान यहीँं छन् हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीँ छन् सहर त दशहरामा जोगी–तरकारी पाके..."
 
Prty (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पहाड, तराई यहीँ छन्, लेक, बेँसी यहीँ छन्
पहाड, तराई यहीं छन्; लेक, बेंसी यहीं छन्;
युरोप, अमेरिका यहीँ छन्, चीन, जापान यहीँं छन्
युरोप, अमेरिका यहीं छन्; चीन, जापान यहीं छन्;
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीँ छन्
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीं छन्;
सहर त दशहरामा जोगी–तरकारी पाके झैँ लाग्छ
काठमाडौं शहर त दशहरामा जोगी–तरकारी पाके झैं लाग्छ
{{pcn|(१७)}}
{{pcn|(१७)}}

पुरुषको पुरुषार्थ साह्रो हुन्छ, नारीको भावना कोमल हुन्छ
पुरुषको पुरुषार्थ सार्‍हो हुन्छ, नारीको भावना कोमल हुन्छ
बच्चा बोक्नेलाई बन्दुक बोकाउनु बेकारको काम हुन्छ
बच्चा बोक्नेलाई बन्दूक बोकाउनु बेकारको काम हुन्छ
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्ने थालेको देख्दा
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्न थालेको देख्दा
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैँ लाग्छ
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैं लाग्छ
{{pcn|(१८)}}
{{pcn|(१८)}}

बुहारीले घरधन्धा गर्छ म बोझो चुसेर बसुँला
बुहारीले घरधन्धा गर्छे म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्‍याल चुहाए झैँ लाग्छ
गुरुपूर्णेमा लोभी गुरुले र्‍याल चुहाए झैं लाग्छ
{{pcn|(१९)}}
{{pcn|(१९)}}

मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भरा
कतै नबिक्ने सेनामेना पछि लगायो भुरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमङ्गल साँझमा आजाजुजे चिच्याए झैँ लाग्छ
गठेमंगल साँझमा आजाजुजे चिच्याए झैं लाग्छ
{{pcn|(२०)}}
{{pcn|(२०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:37, 25 May 2025

This page has been validated

पहाड, तराई यहीं छन्; लेक, बेंसी यहीं छन्;
युरोप, अमेरिका यहीं छन्; चीन, जापान यहीं छन्;
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीं छन्;
काठमाडौं शहर त दशहरामा जोगी–तरकारी पाके झैं लाग्छ
(१७)

(१८)

बुहारीले घरधन्धा गर्छे म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्‍याल चुहाए झैं लाग्छ
(१९)

मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भुरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमंगल साँझमा आजाजुजे चिच्याए झैं लाग्छ
(२०)