Page:Ritubichar.pdf/47: Difference between revisions
→Not proofread: Created page with " तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति। देखी हृदयले भन्छ अभिमान नले रती।। ४३ वर्षामा मेघले ज्यादा दबायेका दिवाकर। अत्यासले गलेछन् कि? चलेछन् कि उँधोतिर?।। ४४ धैर्यको शान्ति..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|४३}} | |||
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति । | |||
देखी हृदयले भन्छ अभिमान नले रती ॥ | |||
{{pcn|४४}} | |||
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर । | |||
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ? | |||
वर्षामा मेघले ज्यादा दबायेका | |||
अत्यासले गलेछन् कि? चलेछन् कि उँधोतिर? | {{pcn|४५}} | ||
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल । | |||
धैर्यको शान्तिको दिव्य | अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥ | ||
अघिभन्दा पनी ज्यादा उज्यालो छ | |||
{{pcn|४६}} | |||
हिमका चुचुरा सारा साह्रै स्वच्छ | हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम । | ||
देखिन्छन् | देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥ | ||
बिहानै शिरमा पर्दा सूर्यको | {{pcn|४७}} | ||
मूर्तिधारी तपस्वी | बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली । | ||
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥ | |||
हिमालका पखेरामा तलै लत्रे | |||
शिवका कटिको लम्बा | {{pcn|४८}} | ||
हिमालका पखेरामा तलै लत्रे पयोधर । | |||
निस्कँदा | शिवका कटिको लम्बा बाघाम्बर-बराबर ॥ | ||
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग | |||
{{pcn|४९}} | |||
देखिन्छ अघिको भन्दा राम्रो | निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन । | ||
चर्को | मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥ | ||
थुँगा कमलका राम्रा देखिन्छन् | {{pcn|५०}} | ||
आकण्ठ जलमा मग्न अप्सराका | देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति । | ||
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥ | |||
{{pcn|५१}} | |||
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी । | |||
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:35, 25 May 2025
४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥
४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?
४५
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥
४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥
४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥
४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बर-बराबर ॥
४९
निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥
५०
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति ।
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥
५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी ॥