Page:Ritubichar.pdf/45: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी । | सारा उपाधिले शून्य, शून्य आकाश यो घरी । | ||
झल्कन्छ | झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
रातमा झल्कने ज्यादा ठूला साना | रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी । | ||
तारा झिलिझिली गर्छन् त्यो | तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
Line 15: | Line 15: | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी । | देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी । | ||
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती | स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
झल्कन्छ राति आकाश ती ताराहरुले गरी । | झल्कन्छ राति आकाश ती ताराहरुले गरी । | ||
योगीका | योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन । | रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन । | ||
सच्चा अमृतका टुक्रा | सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ? | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
शान्त भै ठाममा आये ठूला | शान्त भै ठाममा आये ठूला नद-नदी सब । | ||
सबैको अस्थिरै हुन्छ उर्लंदो | सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी । | जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी । | ||
जवानीको कडा माद दौडन्छ | जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
वर्षाका जोरले मात्र उर्लेका खहरे जती । | वर्षाका जोरले मात्र उर्लेका खहरे जती । | ||
छोडी आडम्बरी फूर्ति बन्न थाले | छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:27, 25 May 2025
२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥
२६
रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥
२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥
२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥
२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥
३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ?
३१
शान्त भै ठाममा आये ठूला नद-नदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥
३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥
३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥