Page:Ritubichar.pdf/45: Difference between revisions
→Not proofread: Created page with " सारा उपाधिले शून्य, शून्य आकाश यो घरी। झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी।। २५ रातमा झल्कने ज्यादा ठूला साना हिरासरी। तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी।। २६ माथि छन् सक्कली..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|२५}} | |||
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी । | |||
झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥ | |||
{{pcn|२६}} | |||
रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी । | |||
तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥ | |||
रातमा झल्कने ज्यादा ठूला साना | |||
तारा झिलिझिली गर्छन् त्यो | {{pcn|२७}} | ||
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी । | |||
माथि छन् सक्कली तारा, नक्कली तल | तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥ | ||
तल माथि दुवैतर्फ झन्नै तुल्य छ | |||
{{pcn|२८}} | |||
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय | देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी । | ||
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती | स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥ | ||
झल्कन्छ राति आकाश ती ताराहरुले | {{pcn|२९}} | ||
योगीका | झल्कन्छ राति आकाश ती ताराहरुले गरी । | ||
योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥ | |||
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा | |||
सच्चा अमृतका टुक्रा | {{pcn|३०}} | ||
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन । | |||
शान्त भै ठाममा आये ठूला | सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ? | ||
सबैको अस्थिरै हुन्छ उर्लंदो | |||
{{pcn|३१}} | |||
जसरी भल आयेथ्यो गयो झट्ट उसै | शान्त भै ठाममा आये ठूला नद-नदी सब । | ||
जवानीको कडा माद दौडन्छ | सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥ | ||
वर्षाका जोरले मात्र उर्लेका खहरे | {{pcn|३२}} | ||
छोडी आडम्बरी फूर्ति बन्न थाले | जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी । | ||
जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥ | |||
{{pcn|३३}} | |||
वर्षाका जोरले मात्र उर्लेका खहरे जती । | |||
छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:27, 25 May 2025
२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥
२६
रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥
२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥
२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥
२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥
३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ?
३१
शान्त भै ठाममा आये ठूला नद-नदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥
३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥
३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥