Page:Ritubichar.pdf/44: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको । | दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको । | ||
मैलो-पन पखाल्यो कि प्रत्येक परमाणुको ? | |||
{{pcn|१८}} | {{pcn|१८}} | ||
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली । | वर्षा जाँगरिली दासी घोई पोती लिपी चली । | ||
शरद् मालिकिनी जस्तै गर्न थाली | शरद् मालिकिनी जस्तै गर्न थाली ढली-मली ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
शुकी-शक्यो हिलो सारा, धूलो छैन रती-भर । | |||
रस्ता देखिन्छ सम्पूर्ण लिपेको | रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैँ मनोहर ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
नर-नारी, लता-वृक्ष, पशु-पक्षी तमामको । | |||
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥ | ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ । | न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ । | ||
अपूर्व यो | अपूर्व यो शरत्काल सबैको सुख-धाम छ ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
निर्दोषी नयनाऽऽनन्दी | निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन । | ||
सधैँ बस्ने भयेदेखि चाहिन्थे कविता किन ? | |||
{{pcn|२३}} | {{pcn|२३}} | ||
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर । | न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर । | ||
स्वच्छ देखिन्छ आकाश | स्वच्छ देखिन्छ आकाश इन्द्र-नील-बराबर ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो । | कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो । | ||
धूलो वर्षादले | धूलो वर्षादले मार्यो, मेघ आफैँ पछी हट्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:22, 25 May 2025
१६
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा ।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा ॥
१७
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
मैलो-पन पखाल्यो कि प्रत्येक परमाणुको ?
१८
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
शरद् मालिकिनी जस्तै गर्न थाली ढली-मली ॥
१९
शुकी-शक्यो हिलो सारा, धूलो छैन रती-भर ।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैँ मनोहर ॥
२०
नर-नारी, लता-वृक्ष, पशु-पक्षी तमामको ।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥
२१
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
अपूर्व यो शरत्काल सबैको सुख-धाम छ ॥
२२
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन ।
सधैँ बस्ने भयेदेखि चाहिन्थे कविता किन ?
२३
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
स्वच्छ देखिन्छ आकाश इन्द्र-नील-बराबर ॥
२४
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो ।
धूलो वर्षादले मार्यो, मेघ आफैँ पछी हट्यो ॥