Jump to content

Page:Ritubichar.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९७}}
{{pcn|९७}}
हेरी नशकनू पारी परखाल बडेबडे ।
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥
नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ॥


{{pcn|९८}}
{{pcn|९८}}
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी
धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी
दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी


{{pcn|९९}}
{{pcn|९९}}
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ?
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे ! किन ?


{{pcn|१००}}
{{pcn|१००}}
Line 18: Line 18:


{{pcn|१०१}}
{{pcn|१०१}}
हुन त मधुर मेरो छैन वर्षाविचार
हुन त मधुर मेरो छैन वर्षा-विचार
नजर गरनुहोला तैपनी एक बार ।
::नजर गरनु-होला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
भनिकन कर जोडी हार्दिक स्नेह-साथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥
::गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥


{{pcn|'''इति वर्षा-विचार'''}}
{{pcn|'''इति वर्षा-विचार'''}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 23:29, 24 May 2025

This page has been validated

९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ॥

९८
धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी ।
दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी ॥

९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे ! किन ?

१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥

१०१
हुन त मधुर मेरो छैन वर्षा-विचार
नजर गरनु-होला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेह-साथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥

इति वर्षा-विचार