Page:Ritubichar.pdf/37: Difference between revisions
→Not proofread: Created page with " छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी। पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी।। ६१ नौनीसमान वर्षाले गालेको भूमिभाग यो। करुणाले पगालेको सज्जनैतुल्य देखियो।। ६२ कुल्चदामा पनी गज..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|६१}} | |||
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी । | |||
पाखण्डी लतले हाम्रो राम्रो वेद-पथै-सरी ॥ | |||
{{pcn|६२}} | |||
नौनी-समान वर्षाले गालेको भूमि-भाग यो । | |||
करुणाले पगालेको सज्जनै-तुल्य देखियो ॥ | |||
करुणाले पगालेको | {{pcn|६३}} | ||
कुल्चदामा पनी गज्ज पर्ने मूर्ख-समानको । | |||
कुल्चदामा पनी गज्ज पर्ने | हिलो संसारमा निस्क्यो मूर्ति झैँ अपमानको ॥ | ||
हिलो संसारमा निस्क्यो मूर्ति | |||
{{pcn|६४}} | |||
लोकोपकारमा जत्ति खर्चन्छ | लोकोपकारमा जत्ति खर्चन्छ जल-सम्पति । | ||
उत्ती उज्यालो देखिन्छ मेघको | उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति ॥ | ||
बाँध | {{pcn|६५}} | ||
चित्त रोकी सुषुम्णामा लगेको प्राण | बाँध बाँधी-दिँदा सोझै चढ्यो पानी कुला-भरी । | ||
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैँ गरी ॥ | |||
बेसरी गाँजियो रोपो कुलाको जलले | |||
पुर्खाको | {{pcn|६६}} | ||
बेसरी गाँजियो रोपो कुलाको जलले गरी । | |||
खस्क्यो पर्वतको शोभा अनेक पहिरा | पुर्खाको धर्म-धाराले पह्लायेको कुलै-सरी ॥ | ||
दुःखका चोटले गर्दा धीरको | |||
{{pcn|६७}} | |||
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू | खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी । | ||
दुःखका चोटले गर्दा धीरको धीरता-सरी ॥ | |||
{{pcn|६८}} | |||
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका | अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि । | ||
तृण-सम्पत्ति पायेर बने सौन्दर्यका धनी ॥ | |||
{{pcn|६९}} | |||
ग्रीष्म-तप्त वसन्तश्री नुहाई पोखरीमहाँ । | |||
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपमा अहा ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:16, 24 May 2025
६१
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेद-पथै-सरी ॥
६२
नौनी-समान वर्षाले गालेको भूमि-भाग यो ।
करुणाले पगालेको सज्जनै-तुल्य देखियो ॥
६३
कुल्चदामा पनी गज्ज पर्ने मूर्ख-समानको ।
हिलो संसारमा निस्क्यो मूर्ति झैँ अपमानको ॥
६४
लोकोपकारमा जत्ति खर्चन्छ जल-सम्पति ।
उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति ॥
६५
बाँध बाँधी-दिँदा सोझै चढ्यो पानी कुला-भरी ।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैँ गरी ॥
६६
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्म-धाराले पह्लायेको कुलै-सरी ॥
६७
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरता-सरी ॥
६८
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृण-सम्पत्ति पायेर बने सौन्दर्यका धनी ॥
६९
ग्रीष्म-तप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपमा अहा ?