Jump to content

Page:Ritubichar.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|४३}}
{{pcn|४३}}
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल ।
दिने मेघ सर्‍यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥


{{pcn|४४}}
{{pcn|४४}}
वर्षाउँदा अहो यौटा मेघले जल सम्पति ।
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥


Line 14: Line 14:


{{pcn|४६}}
{{pcn|४६}}
पियारी बिजुलीलाई लोकले खींचदामहाँ
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥


{{pcn|४७}}
{{pcn|४७}}
जथाभावी छरी पानी जुवाको हरुवासरी
जथाभावी छरी पानी जुवाको हरुवा-सरी
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥


{{pcn|४८}}
{{pcn|४८}}
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरीदियो
भलले कलिले तुल्य एकैछत्त गरी-दियो


{{pcn|४९}}
{{pcn|४९}}
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ ॥
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥


{{pcn|५०}}
{{pcn|५०}}
धमिला भलका साथ माछा पनि बडे बडे ।
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचारसरी बढे ॥
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥


{{pcn|५१}}
{{pcn|५१}}
काला पहाडका सेता पानीमा छहरा छुटे ।
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे ॥
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:08, 24 May 2025

This page has been validated

४३
दिने मेघ सर्‍यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥

४४
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥

४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥

४६
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥

४७
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥

४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥

४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥

५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥

५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥