Page:Ritubichar.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with " दिने मेघ सर्यो माथि, लिने खोला बगे तल। दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल।। ४३ वर्षाउँदा अहो यौटा मेघले जल सम्पति। कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति।। ४४ लोक भन्छ पुग्यो प..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|४३}} | |||
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल । | |||
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥ | |||
{{pcn|४४}} | |||
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति । | |||
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥ | |||
वर्षाउँदा अहो यौटा मेघले जल | |||
कुवा, खोला, नदी, नाला सबैमा छ | {{pcn|४५}} | ||
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ । | |||
लोक भन्छ पुग्यो पानी किन्तु मेघ | यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥ | ||
यस्तै व्यक्ति महादानी लोकमा | |||
{{pcn|४६}} | |||
पियारी बिजुलीलाई लोकले | पियारी बिजुलीलाई लोकले खीँचदामहाँ । | ||
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ | रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥ | ||
जथाभावी छरी पानी जुवाको | {{pcn|४७}} | ||
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी | जथाभावी छरी पानी जुवाको हरुवा-सरी । | ||
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥ | |||
जाती पानी कतै छैन, बाढीले सब | |||
भलले कलिले तुल्य एकैछत्त | {{pcn|४८}} | ||
जाती पानी कतै छैन, बाढीले सब मैलियो । | |||
मेघ दिन्छ सफा पानी माटाले | भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥ | ||
गुणलाई पनी मूर्ख | |||
{{pcn|४९}} | |||
धमिला भलका साथ माछा पनि बडे | मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ । | ||
कलिको सङ्ग पायेका | गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥ | ||
काला पहाडका सेता पानीमा छहरा | {{pcn|५०}} | ||
कृष्णका छातिमा | धमिला भलका साथ माछा पनि बडे बडे । | ||
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥ | |||
{{pcn|५१}} | |||
काला पहाडका सेता पानीमा छहरा छुटे । | |||
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:08, 24 May 2025
This page has been validated
४३
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥
४४
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥
४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥
४६
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥
४७
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥
४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥
४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥
५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥
५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥