Page:Ritubichar.pdf/34: Difference between revisions
→Not proofread: Created page with " पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैं। शीतला जलधारामा भिजेको छ प्रजा सधैं।। ३४ घरी दरदराऽऽकार घरी सुस्तै सिमीसिमी। जलवर्षा लगातार गर्छ मेघ घुमी घुमी।। ३५ चिरिन्छन् जलधाराले न..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|३४}} | |||
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैँ । | |||
शीतला जलधारामा भिजेको छ प्रजा सधैँ ॥ | |||
{{pcn|३५}} | |||
घरी दरदराऽऽकार घरी सुस्तै सिमी-सिमी । | |||
जल-वर्षा लगातार गर्छ मेघ घुमी घुमी ॥ | |||
घरी दरदराऽऽकार घरी सुस्तै | |||
{{pcn|३६}} | |||
चिरिन्छन् जल-धाराले नलिनी-पत्र चर्चरी । | |||
चिरिन्छन् | दुर्वाच्य-वाण-वर्षाले साधुको हृदयै-सरी ॥ | ||
{{pcn|३७}} | |||
दिन रात दुवै कालो पारी धुम्धुमियो | दिन रात दुवै कालो पारी धुम्धुमियो झरी । | ||
मुख-पेट दुवै मैला भयेको दुर्जनै-सरी ॥ | |||
झरीले | {{pcn|३८}} | ||
अविद्याले अँठ्यायेका | झरीले छोपि-राखेका वर्षाका दिन छन् सब । | ||
अविद्याले अँठ्यायेका जीव-तुल्य गत-प्रभ ॥ | |||
अँध्यारो दिन देखेर चखेवी बिचरी | |||
रुन्छे | {{pcn|३९}} | ||
अँध्यारो दिन देखेर चखेवी बिचरी चरी । | |||
रुन्छे व्याकुलता-साथ रात्रिको भ्रान्तिमा परी ॥ | |||
दाता देह छँदासम्म के गर्ला | |||
{{pcn|४०}} | |||
यताउता कतै कत्ति डग्दैन | जल-वर्षा गरी मेघ तृप्त छैन कुनै दिन । | ||
दाता देह छँदासम्म के गर्ला मुष्टि-बन्धन ? | |||
कहाँ सूर्य, कहाँ तारा, कहाँ | {{pcn|४१}} | ||
देखिन्छन् कालले गर्दा जुन्किरी नै | यताउता कतै कत्ति डग्दैन घन-मण्डल । | ||
लब्ध-भूमि महात्माको चित्त झैँ अति-निश्चल ॥ | |||
{{pcn|४२}} | |||
कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्र-नायक । | |||
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:05, 24 May 2025
३४
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैँ ।
शीतला जलधारामा भिजेको छ प्रजा सधैँ ॥
३५
घरी दरदराऽऽकार घरी सुस्तै सिमी-सिमी ।
जल-वर्षा लगातार गर्छ मेघ घुमी घुमी ॥
३६
चिरिन्छन् जल-धाराले नलिनी-पत्र चर्चरी ।
दुर्वाच्य-वाण-वर्षाले साधुको हृदयै-सरी ॥
३७
दिन रात दुवै कालो पारी धुम्धुमियो झरी ।
मुख-पेट दुवै मैला भयेको दुर्जनै-सरी ॥
३८
झरीले छोपि-राखेका वर्षाका दिन छन् सब ।
अविद्याले अँठ्यायेका जीव-तुल्य गत-प्रभ ॥
३९
अँध्यारो दिन देखेर चखेवी बिचरी चरी ।
रुन्छे व्याकुलता-साथ रात्रिको भ्रान्तिमा परी ॥
४०
जल-वर्षा गरी मेघ तृप्त छैन कुनै दिन ।
दाता देह छँदासम्म के गर्ला मुष्टि-बन्धन ?
४१
यताउता कतै कत्ति डग्दैन घन-मण्डल ।
लब्ध-भूमि महात्माको चित्त झैँ अति-निश्चल ॥
४२
कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्र-नायक ।
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक ॥