Page:Ritubichar.pdf/31: Difference between revisions
Appearance
→Not proofread: Created page with "खिंची लपलपाऽऽकार तर्बार बिजुलीमय। गर्जन्छ रणमा मत्त वीर झैं मेघ निर्भय।। ७ शिवले विष झैं सारा चक्रो गर्मी पिईकन। थाल्यो कि बिजुलीजिभ्रो काढी मेघ मडारिन?।। ८ घरी मिलिक्क मिल्कन्छ..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
गर्जन्छ रणमा मत्त वीर | <poem> | ||
{{pcn|७}} | |||
शिवले विष | खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय । | ||
थाल्यो कि | गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥ | ||
घरी मिलिक्क मिल्कन्छ घरी | {{pcn|८}} | ||
घरी त्यो | शिवले विष झैँ सारा चर्को गर्मी पिईकन । | ||
थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ? | |||
अथवा जलको भारी गह्रुङ्गो भै | |||
चल्छ त्यो | {{pcn|९}} | ||
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ । | |||
बिजुली नामको यद्वा छहरा अति | घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥ | ||
स्वर्धुनीको खसेको हो छिचोली मेघ | |||
{{pcn|१०}} | |||
यस्तै छ | अथवा जलको भारी गह्रुङ्गो भै गलीगली । | ||
देखायो विधिले यद्वा बिजुलीको निदर्शन? | चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥ | ||
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन | {{pcn|११}} | ||
विश्वको | बिजुली नामको यद्वा छहरा अति निर्मल । | ||
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ? | |||
जो त्यो | |||
उसमा तीव्र गर्मीका बलको उपहास | {{pcn|१२}} | ||
यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन । | |||
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ? | |||
सारा संसार सम्झन्छ भावि | |||
{{pcn|१३}} | |||
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ । | |||
विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥ | |||
{{pcn|१४}} | |||
जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ । | |||
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥ | |||
{{pcn|१५}} | |||
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन । | |||
सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:57, 24 May 2025
This page has been validated
७
खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय ।
गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥
८
शिवले विष झैँ सारा चर्को गर्मी पिईकन ।
थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ?
९
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ ।
घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥
१०
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली ।
चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥
११
बिजुली नामको यद्वा छहरा अति निर्मल ।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ?
१२
यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन ।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ?
१३
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ ।
विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥
१४
जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ ।
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥
१५
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन ।
सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥