Jump to content

Page:Ritubichar.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अथ वर्षा-विचार ग्रीष्मको गरमीभित्र घुमी खायेर चक्कर। कविको लेखनी दौड्यो वर्षावर्णनखातिर।। १ प्रजाको हर्षका साथ जल वर्षा गरीकन। आईपुगी प्रिया वर्षा, वर्षतुल्य बने दिन।। २ समुद्र..."
 
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अथ
{{c|अथ}}
वर्षा-विचार
{{c|{{larger|'''वर्षा-विचार'''}}}}
ग्रीष्मको गरमीभित्र घुमी खायेर चक्कर।
{{start center block}}
कविको लेखनी दौड्यो वर्षावर्णनखातिर।।
<poem>
{{pcn|१}}
प्रजाको हर्षका साथ जल वर्षा गरीकन।
ग्रीष्मको गरमी-भित्र घुमी खायेर चक्कर ।
आईपुगी प्रिया वर्षा, वर्षतुल्य बने दिन।।
कविको लेखनी दौड्यो वर्षा-वर्णन-खातिर ॥
 
समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा।
{{pcn|२}}
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा।।
प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आई-पुगी प्रिया वर्षा, वर्ष-तुल्य बने दिन ॥
सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन।
 
मानोमयूर उफ्रन्छ लोकको दङ्ग भैकन।।
{{pcn|३}}
समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा ।
छोडी क्षितिजको रेखा सुस्तसुस्तै उँभोतिर।
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा ॥
मैनाकतुल्य त्यो कालो उठायो मेघले शिर।।
 
{{pcn|४}}
देखिन्छ नयनाऽऽनन्दी उसकी कान्तिमाधुरी।
सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन ।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी।।
मानो-मयूर उफ्रन्छ लोकको दङ्ग भैकन ॥
 
{{pcn|५}}
छोडी क्षितिजको रेखा सुस्त-सुस्तै उँभो-तिर ।
मैनाक-तुल्य त्यो कालो उठायो मेघले शिर ॥
 
{{pcn|६}}
देखिन्छ नयनाऽऽनन्दी उसकी कान्ति-माधुरी ।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:54, 24 May 2025

This page has been validated
अथ
वर्षा-विचार


ग्रीष्मको गरमी-भित्र घुमी खायेर चक्कर ।
कविको लेखनी दौड्यो वर्षा-वर्णन-खातिर ॥


प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आई-पुगी प्रिया वर्षा, वर्ष-तुल्य बने दिन ॥


समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा ।
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा ॥


सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन ।
मानो-मयूर उफ्रन्छ लोकको दङ्ग भैकन ॥


छोडी क्षितिजको रेखा सुस्त-सुस्तै उँभो-तिर ।
मैनाक-तुल्य त्यो कालो उठायो मेघले शिर ॥


देखिन्छ नयनाऽऽनन्दी उसकी कान्ति-माधुरी ।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी ॥