Page:Ritubichar.pdf/25: Difference between revisions
Appearance
→Not proofread: Created page with "अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब। तापाऽऽर्त पशुपक्षीका विश्रामस्थान छन् अब।। ६२ असह्य तापका मारे हिजो आज सबै जन। नैष्कर्म्यसिद्ध योगी झैं घुम्न थाले वनैवन।। ६३ हिम, चन्..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी | <noinclude>{{start center block}}</noinclude> | ||
तापाऽऽर्त | <poem> | ||
{{pcn|६२}} | |||
असह्य तापका मारे हिजो आज सबै | अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब । | ||
तापाऽऽर्त पशु-पक्षीका विश्राम-स्थान छन् अब ॥ | |||
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, | {{pcn|६३}} | ||
व्यग्र देखिन्छ अत्यन्त | असह्य तापका मारे हिजो आज सबै जन । | ||
नैष्कर्म्य-सिद्ध योगी झैँ घुम्न थाले वनै-वन ॥ | |||
खेतमा खेतिवालाका | |||
पैह्रन्छन् | {{pcn|६४}} | ||
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा । | |||
निःशङ्क पिउँछन् पानी सिंहका साथमा | व्यग्र देखिन्छ अत्यन्त विलासी-वृन्द हालमा ॥ | ||
{{pcn|६५}} | |||
पहिले वन गर्मीले उसिनेको समान | खेतमा खेतिवालाका रमणी-जन हालमा । | ||
डढेलो उसमा फेरि दुःखको के बयान छ? | पैह्रन्छन् पसिना-रूप मुक्ताऽऽभूषण भालमा ॥ | ||
निकाली अग्निको ज्वाला आपसैमा | {{pcn|६६}} | ||
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग । | |||
एक-देशीयको हुन्छ दुःखैमा ऐक्य सम्भव ॥ | |||
हिन्दूमा | {{pcn|६७}} | ||
पहिले वन गर्मीले उसिनेको समान छ । | |||
उताबाट उता सल्क्यो उताबाट | डढेलो उसमा फेरि दुःखको के बयान छ ? | ||
गर्दै चटचटाऽऽकार | |||
{{pcn|६८}} | |||
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन । | |||
कुरुवंशी-सरी थाल्यो वंश-श्रेणी विनाशिन ॥ | |||
{{pcn|६९}} | |||
वेग-साथ बढेको छ डढेलो वनमा अति । | |||
हिन्दूमा सर्व-संहारी फूट झैँ भीषणाऽऽकृति ॥ | |||
{{pcn|७०}} | |||
उताबाट उता सल्क्यो उताबाट उता-तिर । | |||
गर्दै चटचटाऽऽकार छोपि-हाल्यो सबै-तिर ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:39, 24 May 2025
This page has been validated
६२
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब ।
तापाऽऽर्त पशु-पक्षीका विश्राम-स्थान छन् अब ॥
६३
असह्य तापका मारे हिजो आज सबै जन ।
नैष्कर्म्य-सिद्ध योगी झैँ घुम्न थाले वनै-वन ॥
६४
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा ।
व्यग्र देखिन्छ अत्यन्त विलासी-वृन्द हालमा ॥
६५
खेतमा खेतिवालाका रमणी-जन हालमा ।
पैह्रन्छन् पसिना-रूप मुक्ताऽऽभूषण भालमा ॥
६६
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग ।
एक-देशीयको हुन्छ दुःखैमा ऐक्य सम्भव ॥
६७
पहिले वन गर्मीले उसिनेको समान छ ।
डढेलो उसमा फेरि दुःखको के बयान छ ?
६८
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन ।
कुरुवंशी-सरी थाल्यो वंश-श्रेणी विनाशिन ॥
६९
वेग-साथ बढेको छ डढेलो वनमा अति ।
हिन्दूमा सर्व-संहारी फूट झैँ भीषणाऽऽकृति ॥
७०
उताबाट उता सल्क्यो उताबाट उता-तिर ।
गर्दै चटचटाऽऽकार छोपि-हाल्यो सबै-तिर ॥