Page:Ritubichar.pdf/16: Difference between revisions
Appearance
→Not proofread: Created page with "पालुवा फूल झैं राम्रा हलुका कपडाकन। पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन।। ८८ कसैको अब जाँदैन भद्दा कन्थाविषे मन। कालाऽनुगारी सारज्ञ कवि झैं छन् सबै जन।। ८९ दबाई जेबमा चम्पा लाग..." |
|||
(5 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पालुवा फूल | <noinclude>{{start center block}}</noinclude> | ||
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा | <poem> | ||
{{pcn|८८}} | |||
कसैको अब जाँदैन भद्दा | पालुवा फूल झैँ राम्रा हलुका कपडाकन । | ||
कालाऽनुगारी सारज्ञ कवि | पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन ॥ | ||
दबाई जेबमा चम्पा लागे रसिक | {{pcn|८९}} | ||
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता | कसैको अब जाँदैन भद्दा कन्था-विषे मन । | ||
कालाऽनुगारी सारज्ञ कवि झैँ छन् सबै जन ॥ | |||
वियोगी पान्थका आगे रसिलो | |||
भयो भारतका लेखा कलि | {{pcn|९०}} | ||
दबाई जेबमा चम्पा लागे रसिक घूमन । | |||
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन ॥ | |||
सभ्य संसार | |||
{{pcn|९१}} | |||
त्यो मानू | वियोगी पान्थका आगे रसिलो ऋतु-नायक । | ||
भयो भारतका लेखा कलि झैँ दुःख-दायक ॥ | |||
बेसी हिउँदमा झर्छ वर्षामा लेख | {{pcn|९२}} | ||
पहाडिया गृहस्थी | कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन । | ||
सभ्य संसार झैँ थाल्यो उत्तरोत्तर लम्कन ॥ | |||
गाम, बेसी गरी लम्बा बिचरा ती चरा | |||
{{pcn|९३}} | |||
त्यो मानू मधु-लक्ष्मीका माथको भृङ्ग-गुञ्जित । | |||
तडागमा खडा फेरि भयो कमलको | नील-पङ्कज-माला झैँ देखिन्छ क्षण-लम्बित ॥ | ||
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन? | |||
{{pcn|९४}} | |||
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ । | |||
पहाडिया गृहस्थी झैँ क्रौञ्चको श्रेणि बस्तछ ॥ | |||
{{pcn|९५}} | |||
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब । | |||
जीवन-क्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव ॥ | |||
{{pcn|९६}} | |||
तडागमा खडा फेरि भयो कमलको वन । | |||
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:08, 24 May 2025
This page has been validated
८८
पालुवा फूल झैँ राम्रा हलुका कपडाकन ।
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन ॥
८९
कसैको अब जाँदैन भद्दा कन्था-विषे मन ।
कालाऽनुगारी सारज्ञ कवि झैँ छन् सबै जन ॥
९०
दबाई जेबमा चम्पा लागे रसिक घूमन ।
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन ॥
९१
वियोगी पान्थका आगे रसिलो ऋतु-नायक ।
भयो भारतका लेखा कलि झैँ दुःख-दायक ॥
९२
कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन ।
सभ्य संसार झैँ थाल्यो उत्तरोत्तर लम्कन ॥
९३
त्यो मानू मधु-लक्ष्मीका माथको भृङ्ग-गुञ्जित ।
नील-पङ्कज-माला झैँ देखिन्छ क्षण-लम्बित ॥
९४
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ ।
पहाडिया गृहस्थी झैँ क्रौञ्चको श्रेणि बस्तछ ॥
९५
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब ।
जीवन-क्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव ॥
९६
तडागमा खडा फेरि भयो कमलको वन ।
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?