Page:Ritubichar.pdf/15: Difference between revisions
→Not proofread: Created page with "त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब। मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव?।। ७९ गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको। दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको।। ८० त्यो..." |
|||
(6 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी | <noinclude>{{start center block}}</noinclude> | ||
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव? | <poem> | ||
{{pcn|७९}} | |||
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब । | |||
दिव्य गाना सिकेका छन् तिनले | मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ? | ||
त्यो चरीका चुचाबाट निस्केको | {{pcn|८०}} | ||
उही यथार्थ सम्झन्छ जुन होला उही | गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको । | ||
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥ | |||
बोलने उडने | |||
पालुवामा | {{pcn|८१}} | ||
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी । | |||
हेर्दा | उही यथार्थ सम्झन्छ जुन होला उही चरी ॥ | ||
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका | |||
{{pcn|८२}} | |||
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान | बोलने उडने लाखौँ खिलौना काखमा धरी । | ||
त्यो सुन्दा जङ्गली जन्तु सब | पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥ | ||
पवित्र | {{pcn|८३}} | ||
थाले हरिणका झाँक | हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि । | ||
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥ | |||
{{pcn|८४}} | |||
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् । | |||
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥ | |||
{{pcn|८५}} | |||
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन । | |||
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥ | |||
{{pcn|८६}} | |||
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा । | |||
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥ | |||
{{pcn|८७}} | |||
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन । | |||
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:03, 24 May 2025
७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?
८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
८१
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चरी ॥
८२
बोलने उडने लाखौँ खिलौना काखमा धरी ।
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥
८३
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥
८५
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥
८६
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥
८७
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥