Page:Ritubichar.pdf/11: Difference between revisions
No edit summary |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
काव्यका रसमा लोभी कवि | {{pcn|४३}} | ||
प्रत्येक पुष्पमा थाले भुमराहरु | काव्यका रसमा लोभी कवि झैँ लट्ठ भैकन । | ||
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥ | |||
आनन्दी पुष्पमा कालो | |||
तुच्छ त्यो | {{pcn|४४}} | ||
आनन्दी पुष्पमा कालो दुःख-रेखा-समानको । | |||
गुणीका गुण | तुच्छ त्यो भ्रमर-श्रेणी के होला पात्र मानको ? | ||
भूँभूँ गरी | |||
{{pcn|४५}} | |||
गुणीका गुण झैँ सारा रसधारा चुमीकन । | |||
आफनू जीविका गर्छन् पढाई | भूँभूँ गरी उडी-दिन्छ स्वार्थी भ्रमरको गण ॥ | ||
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् | {{pcn|४६}} | ||
भुमराको उही हुन्न के होला कुनको | रस-वेतनका लोभी यद्वा भ्रमर-शिक्षक । | ||
आफनू जीविका गर्छन् पढाई पुष्प-बालक ॥ | |||
गुलाफको लगायेर विधिले | |||
दियेको हो कि वा बाग भृङ्गकै | {{pcn|४७}} | ||
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल । | |||
भृङ्गले रस रित्त्याई चुसेर | भुमराको उही 'हुन्न' के होला कुनको भुल ॥ | ||
देखिन्छ वैरिविध्वस्त निर्धो | |||
{{pcn|४८}} | |||
चीसो दक्षिणको हावा बहनाले | गुलाफको लगायेर विधिले लाल-मोहर । | ||
लहरा पालुवा गर्छन् मन्द मन्द | दियेको हो कि वा बाग भृङ्गकै भोग-खातिर ? | ||
तालका सुरमा कोही सिपालू नटको | {{pcn|४९}} | ||
पुष्प पल्लवको निस्क्यो हावामा | भृङ्गले रस रित्त्याई चुसेर पुष्प-वाटिका । | ||
देखिन्छ वैरिविध्वस्त निर्धो देश-सरी फिका ॥ | |||
{{pcn|५०}} | |||
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी । | |||
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥ | |||
{{pcn|५१}} | |||
तालका सुरमा कोही सिपालू नटको सरी । | |||
पुष्प पल्लवको निस्क्यो हावामा नृत्य-माधुरी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:51, 24 May 2025
४३
काव्यका रसमा लोभी कवि झैँ लट्ठ भैकन ।
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥
४४
आनन्दी पुष्पमा कालो दुःख-रेखा-समानको ।
तुच्छ त्यो भ्रमर-श्रेणी के होला पात्र मानको ?
४५
गुणीका गुण झैँ सारा रसधारा चुमीकन ।
भूँभूँ गरी उडी-दिन्छ स्वार्थी भ्रमरको गण ॥
४६
रस-वेतनका लोभी यद्वा भ्रमर-शिक्षक ।
आफनू जीविका गर्छन् पढाई पुष्प-बालक ॥
४७
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल ।
भुमराको उही 'हुन्न' के होला कुनको भुल ॥
४८
गुलाफको लगायेर विधिले लाल-मोहर ।
दियेको हो कि वा बाग भृङ्गकै भोग-खातिर ?
४९
भृङ्गले रस रित्त्याई चुसेर पुष्प-वाटिका ।
देखिन्छ वैरिविध्वस्त निर्धो देश-सरी फिका ॥
५०
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी ।
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥
५१
तालका सुरमा कोही सिपालू नटको सरी ।
पुष्प पल्लवको निस्क्यो हावामा नृत्य-माधुरी ॥