Jump to content

Page:Ritubichar.pdf/9: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२५}}
{{pcn|२५}}
पृथिवी छन् शुगारङ्गी पिपिराहरुले गरी ।
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
हरियो रेशमी सारी लायेकी प्रमदासरी
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी


{{pcn|२६}}
{{pcn|२६}}
वनमा वागमा राम्रा पुष्प लाखौं थरी फुले ।
वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले ॥
कुसुमाऽऽकर यो नाम सार्थ पार्‍यो वसन्तले ॥


{{pcn|२७}}
{{pcn|२७}}
आफनू शिल्पसौन्दर्यमहिमाको प्रदर्शिनी ।
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
खोलिन् प्रकृतिले लाखौं फूलमा मनमोहिनी ॥
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥


{{pcn|२८}}
{{pcn|२८}}
Line 18: Line 18:


{{pcn|२९}}
{{pcn|२९}}
बेली, जाई, जुही, चम्पा, चमेली, मधुमाधवी
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥


{{pcn|३०}}
{{pcn|३०}}
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
साराको भिन्न भिन्नै छ वासना रूप आकृति ॥
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥


{{pcn|३१}}
{{pcn|३१}}
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो विधिकल्पना
एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना


{{pcn|३२}}
{{pcn|३२}}
Line 34: Line 34:


{{pcn|३३}}
{{pcn|३३}}
तस्तै सुवासनापूर्ण पुष्पको तुल्य जीवनी ।
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टिसौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:46, 24 May 2025

This page has been validated

२५
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥

२६
वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
कुसुमाऽऽकर यो नाम सार्थ पार्‍यो वसन्तले ॥

२७
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥

२८
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥

२९
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी ।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥

३०
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥

३१
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना ॥

३२
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ?

३३
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥