Page:Ritubichar.pdf/9: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
पृथिवी छन् | पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी । | ||
हरियो रेशमी सारी लायेकी | हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
वनमा वागमा राम्रा पुष्प | वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले । | ||
कुसुमाऽऽकर यो नाम सार्थ | कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
आफनू | आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी । | ||
खोलिन् प्रकृतिले | खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक | प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ । | ||
तर सौन्दर्यको ज्योति उनमा भित्र एक | तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
बेली, जाई, जुही, चम्पा, चमेली, | बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी । | ||
सबैमा भरियेको छ भरिलो मोहिनी | सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, | पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती । | ||
साराको भिन्न भिन्नै छ वासना रूप | साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप | बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना । | ||
एकै प्रवाहमा चल्छन् धन्य हो | एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट | पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै । | ||
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै? | फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ? | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
तस्तै | तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी । | ||
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:46, 24 May 2025
२५
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥
२६
वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले ॥
२७
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥
२८
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥
२९
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी ।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥
३०
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥
३१
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना ॥
३२
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ?
३३
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥